आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जुवातास खेल्ने खेलाउने ११ जना पक्राउ

पोखरा/  पोखराको ड्यामसाइडमा जुवातास खेल्ने खेलाउन ११ जना पक्राउ परेका छन् । ३ लाख ४६ हजार ९६५ रुपैयाँसहित उनीहरुलाई शनिवार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १० बुक...

पूर्वी नेपालमा जाउँ है पोखरा अभियान

पोखरा/ आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई...

बागलुङ समाज पोखराको अध्यक्षमा नरेश, सचिवमा बालकृष्ण

पोखरा/बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी चयन भएका छन् । समाजको शनिवार पोखरामा समपन्न २५औं बार्षिक साधारणसभाले समाजको अध्यक्षमा सुवेदीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा गंगावहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश...

पोउवा संघले दियो महिलाहरुलाई भ्याट र कर

पोखरा/पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी र व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) र करबारे तालिम दिएको छ ।जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा उद्योगी/व्यवसायीलक्षित भ्याट र करसम्बन्धी...

सामाजिक सञ्जालमा फसिँदै, बैंक खाता रित्तिँदै

पोखरा/शुक्रबार, पोखरा १० बुद्धचोककी सुम्निमा (नाम परिवर्तन) जिल्ला प्रहरी कार्यालय पुगिन् । बैंक खाताबाट अचानक ३ लाख ६ हजार रुपैयाँ सकियो । उनको खाताको रकम नारायणघाटकी विपिका तामाङ र धरानकी आस्था राईको खातामा पुग्यो...

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको रक्तदान

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले बाह्रौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी त्रित्राङ्गत बरालले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार...

स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य : उपसभामुख थापा

पोखरा/गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य भएको बताएकी छन् । बागलुङ समाज पोखराले शनिवार ड्याम साइडमा आयोजना गरेको २५औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपसभामुख थापाले बागलुङ समाज पोखराले आफ्नो जन्मथलोसंग...

पोउवा संघले दियो महिलाहरुलाई भ्याट र कर सम्बन्धि तालिम

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी र व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) र करबारे तालिम दिएको छ । जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा उद्योगी/व्यवसायीलक्षित भ्याट र...

ज्योति विकास बैंकले दियो कालिका माविलाई कम्प्युटर

पोखरा / पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल...

गण्डकीबाट झण्डै १ दर्जन केन्द्रीय सदस्यका आकांक्षी

पोखरा/प्रतिनिनिधिसभाको चुनाव सकिएलगत्तै नेपालका उद्योगी/व्यापारीलाई चुनाव लागेको छ । यही चैत २९ र ३० गते उद्योगी/व्यापारीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा तथा चुनावी कार्यक्रम हुने निर्णय भएसँगै उनीहरुलाई चुनावले छोएको...

-->