आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा पत्रकारिता सम्मान– बरिष्ठ पत्रकार राजबहादुर र सहारा क्लबलाई

पोखरा/ नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसरमा कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान...

कोरियन थर्मल थेरापी मिगन लाईफको पोखरामा निःशुल्क सेवा

पोखरा /कोरियन विश्वविद्यालयले अनुसन्धानबाट विकसित गरेको थेरापी मिगन लाईफले पोखरामा निःशुल्क सेवा सुरु गरेको छ । मिगन लाईफ प्रविधिको र्थमल थेरापी (प्राकृतिक उपचार सेवा) पोखरामा बाराही लाईफ केयरले सुरुवात गरेको हो । कुनै पनि औषधीको...

बालमैत्री सञ्चार अभ्याससम्बन्धि ८ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा / बालबालिकाको गोपनियता र आत्मसम्मान्को पूर्ण रक्षालगायत ८ बुँदे प्रतिवद्धतासहितको बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा घोषणापत्र, २०८२ जारी गरिएको छ । उक्त घोषणापत्रमा पोखराका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । विहीबार पोखरामा आयोजित राष्ट्रिय बाल...

पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै

पोखरा/ पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी...

झुण्डीएर मृत्युपछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

पोखरा/गत फागुन १७ गते पोखरा–१७ तितेपानीस्थित पार्दी खोलामा तन्नाले बेरिएको सुटकेश देखियो । शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले सुटकेश खोलेर हेर्दा त्यहाँ विभत्स दृश्य देख्यो । एक महिला जसलाई काटेर सुटकेशमा...

कास्कीका डीएसपी बस्नेतलाई पुरस्कारको सिफारिस

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत पुरस्कृत हुने भएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेततृत्वको आयोगले जेनजी प्रदर्शनका क्रममा प्रहरीका कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूुमिका खेलेको भन्दै उनलाई पुरस्कृत गर्नका लागि सिफारिस...

गण्डकी प्रदेश लोक सेवा आयोग छैठौं वर्षमा

पोखरा/गण्डकी प्रदेश लोक सेवा आयोगले छैठौं वर्षमा प्रवेश गरेको अवसरमा विगत पाँच वर्षको उपलब्धि, चुनौती र भावी योजनाबारेसार्वजनिक गरेको छ । २०७७ चैत ११ मा स्थापना भएको आयोगले छोटो अवधिमै प्रदेश तथा स्थानीय तहमा...

क्षयरोगबाट वर्षमै एक हजार ३९० बिरामीको मृत्यु

पोखरा/गण्डकी प्रदेशमा एक वर्षमा क्षयरोगबाट एक हजार ३ ९० बिरामीको मृत्यु भएको छ । नेपाललाई सन् २०५० सम्म क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको अवस्थामा गण्डकी प्रदेश सरकारले क्षयरोग खोजपड्ताल अभियान जारी गर्दा गत वर्ष दुई...

रविले कास्की अदालतमा तारेख धाउनु नपर्ने

पोखरा/सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा पहिला अभियोगपत्र दायर भएको कास्की जिल्ला अदालतले तारेख धाउनु नपर्ने आदेश दिएको छ । गत पुस गते लामिछानेविरुद्ध कास्की...

रात्रीकालिन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता

‎पोखरा/ नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रीकालिन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल...

-->