पाेखरा/ पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग...
पोखरा/ जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सेन्टर सञ्चालकलाई आइतबार पक्राउ गरेको छ। पक्राउ गरिएकाहरूमा पोखरा महानगरपालिका-६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका...
पोखरा / प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री भएको तेस्रो दिनमै पोखरामा मेयर धनराज आचार्यलाई टेलिफोन गरी फेवाताल संरक्षणका लागि भएको पहलबारे जानकारी लिएका छन् । कुनै समय काठमाडौं महानगरका मेयर रहेका बालेनले आइतबार साँझ...
पोखरा/ नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा कास्कीको जिल्ला सभाको शनिबार भएको छ । सभामा रेडक्रस कास्कीका पूर्वसभापति डोलराज पाण्डेलाई १० हजार नगदसहित वर्ष स्वयं सेवा सम्मान प्रदान गरिएको छ...
म्याग्दी/ पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु गरेका छन् । पर्यटनको राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सुरु...
पोखरा/गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले नयाँ बर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरेको ।शनिवार एशोसिएसनले पोखरामा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन र सीप परिक्षण गरेकाहरुलाई प्रमाणपत्र बितरण गरेको संयोजक अमृत तिमिल्सिनाले बताए । कार्यक्रममा लाईट...
पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ । समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका...