आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

यातायात व्यवस्था कार्यालय कास्कीबाट १८ जना पक्राउ

पोखरा/कास्की प्रहरीले यातायात व्यवस्था कार्यालय परिसरबाट १८ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालय कास्कीमा ब्लुबुक नविकरण लगायत काम गरिदिने भन्दै विचौलियाको काम गरेको भन्दै प्रहरीपे १८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले रुद्रप्रकाश ढुंगाना,...

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

पोखरा /लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको...

नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य

पोखरा/गण्डकी प्रदेश सरकारले प्रदेशभर जनस्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता सुधार्ने उद्देश्यले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याउँदै छ । गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको...

स्थानीय तहको प्राथमिकतामा परेन बालअधिकार

पोखरा/कानुनी तथा संस्थागत संरचना पर्याप्त हुँदाहुँदै पनि गण्डकी प्रदेशमा बालबालिकाको अवस्था चिन्ताजनक देखिएको छ । तथ्यांकहरूले बालश्रम, जन्मदर्ता, बालविवाहदेखि यौन हिंसा र आत्महत्यासम्मका समस्याहरू गम्भीर रूपमा विद्यमान रहेको देखाउँछन्, तर तिनको समाधानका लागि जिम्मेवार...

मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनबारे फोटो पत्रकारको अन्तरक्रिया

पोखरा/ नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको...

एसइईमा घटिरहेछन् विद्यार्थी

पोखरा/बहिबारदेखि सुरु हुने एसइई (माध्यमिक शिक्षा परीक्षा) मा गण्डकीबाट ४३ हजार ३५५ जना विद्यार्थी सामेल हुँदैछन् । परीक्षा दिने विद्यार्थीको यो संख्या गतवर्षको भन्दा झण्डै साढे दुई हजारले कम हो भने पछिल्लो पाँच वर्षको...

प्रधानमन्त्रीलाई पठाइयो फेवाताल सम्बन्धि प्रतिवेदन

पोखरा/पोखराको प्रमुख पर्यटकीय गन्तव्य एवं सर्वत्र चासोको विषय फेवातालको दीर्घकालीन संरक्षण र सर्वाेच्च अदालतको परमादेश कार्यान्वयनका लागि हालसम्म भएका प्रगति प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालसम्मको प्रतिवेदन पठाइएकाे...

‘राइड टु क्याराभान डोल्पा’

पोखरा/आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ । हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६...

आर्थिक प्रगति सोचजस्तो भएन : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अघिल्लो वर्षको तुलनामा यसवर्ष ६ प्रतिशत आर्थिक प्रगति कम भएको स्वीकारेका छन् । ‘धेरै नै कम त होइन तर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत आर्थिक प्रगति कम छ,’ मंगलबार उनले प्रदेशसभामा...

उद्योग वाणिज्य महासंघ गण्डकीमा नरेश

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष नरेश कँडेल निर्विरोध बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी स्याङ्जा उद्योग वािणज्य संघका पूर्वअध्यक्ष तथा महासंघ गण्डकीका हालका कोषाध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका...

-->