आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

फेरी चलाइयो फेवा किनारका अवैध संरचनामा डोजर

पोखरा/पोखराको फेवातालको किनारमा बनेका अबैध संरचना भत्काउन थालिएको छ । मापदण्ड विपरीतका अस्थायी संरचनामा शनिवार बिहानै डोजर लगाइएको हो । गृह मन्त्रालयको निर्देशन अनुसार तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन सुरु भएको...

घरभाडा सरोकारको क्यालेन्डर बिमोचन र शुभकामना आदान प्रदान

पोखरा/ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । साथै २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) बिमोचनसमेत समितिले गरेको छ । उक्त अवसरमा...

मदरल्याण्ड माविमा १२ कक्षाका विद्यार्थीको बिदाई

पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो । बिदाई कार्यक्रममा विद्यालयका प्राचार्य डा....

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

पोखरा/ सहकारी संस्थाले आर्थिक संकलन र परिचालन मात्र नगरी सरसफाईको क्षेत्रमा पनि काम गर्छन् भन्ने उदाहरण पोखरा १९ मा रहेको एउटा सहकारीले दिएको छ । सहकारी दिवसको अवसर पारेर त्यस वडामा रहेको घार्मी कृषि, वातावरण...

आलु महोत्सवको तयारी तिब्र

पोखरा/ यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त...

जानकीमा विश्व अटिजम सचेतना दिवस

पोखरा / बालबालिकामा देखिने मस्तिष्क र स्नायु कोषहरुको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम भएको यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । १९ औ अन्तराष्ट्रिय अटिजम सचेतना दिवसको अवसरमा पोखरा महानगरपालिका...

पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्य

पोखरा/ पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘स्वदेशी लगानी, विदेशी कमाई, समृद्ध...

सिक्लेसमा पर्यटक आगमन घट्यो

पोखरा/ अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो गाउँको भ्रमण छन् । मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक...

पोखरामा अफलाइन पठाओ र इनड्राइभबाट यात्रु ठग्ने १० जना पक्राउ

पोखरा/ मोबाइल एप पठाओ र इनड्राइभ मार्फत अफलाइनबाट यात्रु ठगी गरेको आरोपमा पोखराबाट १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखराका विभिन्न...

फेवा महोत्सवमा ३ लाख पर्यटक पोखरा आउने आँकलन

पोखरा/नेपाली नयाँ वर्षको अवसरमा पोखराको फेवातालमा २१ औं संस्करणको फेवा महोत्सव चैत २९ देखी हुने भएको छ । होटल संघ पोखराको आयोजनामा हुँदै आइरहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको खहरेचोकदेखि सहिदचोक...

-->