पोखरा / गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको दाबी गरेका छन्। गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग मिलेर अभियान चलाइरहेका बेला उनले लिजमा लिएको...
जेन जी आन्दोलनमा जेलबाट भागेकी युवती लागुऔषधसहित पक्राउ
पोखरा/ कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पर्वतको कुश्मा घर भई...
महासंघको केन्द्रिय सदस्यमा आत्रेको उम्मेदवारी
पोखरा/ लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा युवा ब्यवसायि छत्रधर आत्रेयले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
महासंघको चैत्र २९ र ३० गते काठमाडौमा हुने ६०औं...
फेवाभित्र कति छ दूषित जग्गा ?
पोखरा/सर्वोच्चले २०८० साल असार ४ मा जारी गरेको उत्प्रेषणयुक्त परमादेशबमोजिम फेवातालको किनारबाट ६५ मिटरसम्मको भू–भागमा भवन कुनै भौतिक संरचना निर्माण गर्न पाइँदैन । ताल किनारामा निर्मित यस्ता भवन र संरचनाहरू हटाउन पनि सर्वोच्चले गरेको...
फेवा मापदण्डभित्र गृहमन्त्रीको पनि जमिन !
पोखरा/हाल नेपाल सरकारका गृहमन्त्री सुधन( चर्चामा सुदन) गुरुङ कुनै बेला ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका प्रमुखमात्र नभएर काठमाडौंको कुनै क्लबमा डीजे थिए । पछि उनी ओएमजी नामक क्लबको संचालक बने ।
उनको करिअर उकालो लाग्दै...
मालपोत कार्यालय लेखनाथबाट ५ विचौलिया पक्राउ
पोखरा / लेखनाथस्थित मालपोत कार्यालयमा आअएका सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले आइतबार ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्यालय...
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
पोखरा/ हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार दिउँसो फेवातालको बीच भागमा अलपत्र परेका ती व्यक्तिहरुलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो ।
अचानक आएको हावाहुरीका...
फिस्टेल युनिभर्सिटी फेयर २०२६ सम्पन्न
पोखरा/ पोखराको तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी स्कुलले ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’ सम्पन्न गरेको छ । शनिवार विद्यालयमा आयोजना भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले उच्च शिक्षा अध्ययनका लागि एकै ठाउँबाट विविध जानकारी प्राप्त गरे...
छोरेपाटन माविमा विद्यार्थीको शुभकामना सहित बिदाइ
पोखरा / पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच...
फेवा महोत्सवलाई संघसंस्थाको साथ
पोखरा/ यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् ।
महोत्सवको आयोजक संस्था होटल संघ पोखरा...