आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा...

सदनमा सडक ऐनबारे छलफल

पोखरा/गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभामा आइतबार पेश भएको उक्त सडक ऐनलाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता र औचित्यबारे प्रदेशसभा सदस्यहरुले...

सहकारी पिडित जैसी नै सहकारी ठगीको आरोपमा पक्राउ

पोखरा / आफुलाई सहकारी पिडित भएको बताउँदै आएका पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित कृष्ण जैसी आफै सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । जैसी यहाँको धनुस सहकारी संस्था ठगी आरोपमा पक्राउ परेका हुन् । उनले...

‘स्विकृत नभएको अधिवेशनमा नजानु’

पोखरा/यतिबेला नेपाली फुटबल धरासायी अवस्थामा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले फुटबललाई भन्दा बढि आफुलाई पुनः पदाधिकारीमै दोहोरिनका लागि अनेकौं प्रपञ्च रचिरहेका छन् । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्...

पोखराबाट गोर्खासम्म मनोक्रान्तिको शान्ति पदयात्रा

पोखरा/विकासानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा पोखराबाट गोर्खासम्म एक सय २५ किलोमिटरको मनोक्रान्ति शान्ति पदयात्रा सुरु भएको छ । आइतबार सुरु भएको पदयात्राले मानव हृदयमा पुनः शान्ति, सद्भाव र आध्यात्मिक चेतना जागृत गराउने उद्देश्य...

‘शासक बन्दाको परिणाम दलले भोग्नुपरेको छ’

पोखरा/दुइतिहाई बढीको शक्तिशाली बहुमतसहित गण्डकीको सरकार चलाइरहेको कांग्रेस एमाले सरकार भदौ २२ अगाडि जस्तो थियो, परिस्थिती अहिले उल्टो छ । प्रदेशसभामा निकै रक्षात्मक विपक्षी दलका अगाडि संसदका यी दुई ठूला दलको प्रभाव बढी देखिन्थ्यो...

गण्डकी संसदमा इनिशालाई न्याय माग

पोखरा/गण्डकी प्रदेशसभा आइतबारदेखि सुरु भएको छ । जेनजी आन्दोलनमा आगजनीले ध्वस्त बनेको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलको सट्टा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तालिम हल मालेपाटनमा प्रदेशसभा बैठक बसेको हो । आइतबारको बैठकको...

सिर्जनाका विद्यार्थीलाई एनआईएमबीको पोशाक सहयोग

पोखरा/ एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखामार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण...

आगामी बैशाख २ बाट कास्कीसहित देशभर आर्थिक गणना हुँदै

पोखरा/ राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजना जिल्लास्तरिय सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर...

त्रिवेणी कलेजमा ६४ प्वाइन्ट रगत संकलन

पोखरा/ पोखरा– २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं...

-->