शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

भिक्टोरिया क्रस विजेता पुनको घर संग्रहालय बन्ने

म्याग्दी/दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (ड्रीपीआर ) तयार गरिएको छ । गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा...

माछापुच्छे« गाउँपालिकाको पदयात्रामा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

कास्की/ कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेका पदमार्गमा जाने पर्यटकले अब शुल्क तिर्नुपर्ने भएको छ ।   माछापुच्छे« गाउँपालिकाले शनिबार एक विज्ञप्ती जारी गर्दै पर्यटकीय पदमार्ग स्तरोन्नती तथा व्यवस्थापनका लागि भनेर शुल्क तोकेको हो । उक्त सूचनाअनुसार अब...

बाराही मन्दिरमा कोजाग्रत पूर्णिमा रौनक ( फोटो फिचर)

पोखरा/ बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् । पोखराको फेवातालस्थित बाराही मन्दिरमा भक्तजन हरुको भिड भएको छ । विहानैदेखी मन्दिर दर्शनका...

पोखरा महानगरले भन्यो : फिर्केखोला मिचेर बनेका संरचना ३५ दिन भित्र हटाउनु

पोखरा/अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायीरअस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा...

उपभोक्ता समितिलाई चनाखो भएर काम गर्न बडिगाडकी अध्यक्ष अधिकारीको निर्देशन

बागलुङ/ जिल्लाको बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाभित्रका विभिन्न योजनाहरु सम्पन्न गर्न गठन भएका उपभोक्ता समितिलाई नागरिकले गुनासो नगर्नेगरी चनाखो भएक काम गर्न निर्देशन दिएकी छन् । बडिगाड गाँउपालिका ७ गाँवको खड्ग जयन्ती युवा...

दशैँमा पर्वत ट्राफिकद्वारा छ सय ९४ सवारीमाथि कारबाही

पर्वत / घटस्थापना सुरु भएको असोज २८ गतेदेखि कार्त्तितक १० गतेसम्मको दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी र चालक गरेर छ सय ९४ वटा कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका...

घास काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते

पोखरा /कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन् । पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा उनी घाइते भएका हुन् । उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । कलाकार घिमिरे...

समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान

बागलुङ/ तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुग्थिन्। उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका...

आफूलाई बचाइदिन दुवै मिर्गौला फेल भएका राजेन्द्रको अपिल

पर्वत / आमा बितेको १४/१५ वर्ष भयो भने हृदयाघातका कारण बाबु बितेको पाँच वर्ष भयो । १६ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत छिरेका बागलुङको बागलुङ नगरपालिका–१३ पैयूँपाटाका ३२ वर्षीय राजेन्द्र परियार आफै पनि जीवन...

धौलागिरी अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

बागलुङ / धौलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको साधारण रुपमा जन्म भएको छ । दशैको बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिकाका एकजना महिलाले...

-->