पोखरा / पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी प्रक्राउ परेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बचतकर्तालाई दिइएको चेक...
बागलुङ / स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा गएको बताएका छन् । बागलुङ नगरपालिकाले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै वर्तमान चिकित्सा शिक्षा ऐन संशोधन...
पोखरा /बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । विन्ध्यवासिनीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती भित्र्याएका...
बागलुङ / विद्यामन्दिर माध्यमिक विद्यालयले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमम समपन्न गरेको छ । शुभकामना दिने वक्ताहरुले विद्यालयको गुणस्तर वृद्धि र विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउनको सरोकारवालाहरुसँग सहकार्य...
बागलुङ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरि अस्पताललाई ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शनिबार ती मेसिन अस्पताललाई हस्तान्तरण गरे । डायलाइसिस मेसिन बागलुङसम्म ल्याउनको...