बागलुङ/ बागलुङको जैमिनी नगरपालिका– २ दमेकको पोखराचौरमा दशैंको अघिल्लो दिन युवाहरु बीच भएको झगडामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराचौर खेलकुद क्लवले आयोजना गरेको कार्यक्रम समापनमा जैमिनी नगरपालिकाका दुई वडाका युवाहरुका...
कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव
पर्वत/ पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा...
पोखराका तार भूमिगत गरिदैँ
पोखरा / पोखरामा तारहरु भूमिगत गर्ने कार्य अघि बढेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तरगत पोखरामा ३६किलोमिटर र भरतपुरमा २५ किलोमिटरमा तारहरु भूमिगत गर्ने कार्य सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकारणले पोखरा...
अपडेट : बागलुङको मुलपानीमा अटोरिक्सा दुर्घटना, तीन जना घाईते
बागलुङ/ बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । बागलुङ बजारदेखि बागलुङ नगरपालिका ३ मुलपानीका हिँडेको ध१ह ७५ नम्बरको अटोरेक्सा (टेम्पो) मुलपानीमा दुर्घटना भएको हो ।
दुर्घटनमा पर्वतको जलजला गाउँपालिका, ४ मल्लाजका...
बागलुङको मुलपानीमा अटोरिक्सा दुर्घटना, एक जना घाईते
बागलुङ/ बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । बागलुङ बजारदेखि बागलुङ नगरपालिका ३ मुलपानीका हिँडेको ध१ह ७५ नम्बरको अटोरेक्सा (टेम्पो) मुलपानीमा दुर्घटना भएको हो । घाईतेको पहिचान खुलिसकेको छैन्...
दरमखोलामा नर बहादुर मृत अबस्थामा फेला
बागलुङ/ बागलुङ गुल्मी सिमाना भएर बग्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ । दरमखोलामा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।
उनको शव खोलामा घोप्टो...
आफ्नै पुस्तक बेच्दै महावीर पुन
‘गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगन्ज कृषिऔजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोत्लिँदै गर्दा आफ्नै जीवनकथा लेखेर बेच्नु पनि पो एउटा उपाय हुन्छ कि भन्ने...
अशोक खत्रीः जसले आठौँ पटक जिते छेलो फाल्ने प्रतियोगिता
म्याग्दी / ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ ।
धौलागिरि गाउँपालिका-७...
मनमोहक मानहुँकोट
तनहुँको व्यास नगरपालिका-५, मानहुँकोटबाट देखिएको दृश्य । तस्बिर : कृष्ण न्यौपाने
...
मुस्ताङमा शल्यक्रिया सेवा बन्द, सर्वसाधारणलाई सास्ती
जोमसोम / हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो झण्डै दुई महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सको सरुवा भएपछि अर्को व्यवस्था हुन नसक्दा समस्या भएको...