शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पुनःस्थापित काउले बस्तीमा खानेपानीको समस्या

बागलुङ/ चार वर्षअघि घर घरमा भ्वाङ पर्ने र भाँसिने समस्याले विस्थापित बस्ती पुनःस्थापना भयो तर खानेपानीको समस्या समाधान भएको छैन । काठेखोला गाउँपालिका–५ को काउलेबासीले नयाँ घरमा सरेपनि खानेपानी नपाएको गुनासो गरेका छन् । पानी...

१६ वर्षपछि पृथ्वीनारायणमाथि न्याय: मन्त्री गुरुङ

पोखरा / गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्षपछि राज्यले पृथ्वी नारायण शाहमाथि न्याय गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्मजयन्ती मनाएर राम्रो काम गरेको उनको भनाइ थियो । मन्त्री...

ट्याक्सी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन नगरप्रमुख श्रेष्ठको जोड

बागलुङ / धौलागिरि अन्चल यातायात सेवा प्रालि बागलुङको तेस्रो वार्षिक साधारणसभा बुधवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभामा सहभागी ट्याक्सी व्यवसायीहरुले बागलुङबाट संचालन हुँदै आएको ट्याक्सी पोखरा लगायतका शहरमा जाउआउ गर्न सहज...

पृथ्वीनारायण शाहलाई गोरखामा सेनाले हरेक दिन ‘राष्ट्र निर्माता सलामी’ दिने

गोरखा / पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यको थालनी गरेको छ । यसअघि तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन पुस २७ गते हुने ‘राष्ट्रनिर्माता सलामी’ गोरखामा...

यी हुन् सातै प्रदेशका मुख्यमन्त्री

पोखरा / प्रदेश निर्वाचनको जनादेशअनुसार सातैवटा प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन् । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले...

प्रधानमन्त्री प्रचण्डले गोरखा आएर भने, ‘जिल्लालाई विकासको नमुना बनाउँछु’

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्।  नेपाल उद्योग वाणिज्य संघले आयोज गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजीक्षेत्रको सहकार्य अनिवार्य...

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

सुर्खेत /कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेश...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा...

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

बुटवल / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित...

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीले गरे दावी पेश

बुटवल / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष...

-->