शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

२० मिटर चाक्लो सडक बनाउँदै देवचुली

नवलपुर/ देवचुली नगरपालिकाले दलदले मुण्डे कुमसोत खण्डको सडक २० मिटर कायम गर्ने भएको छ । सडक पूर्वाधार बिकासको मापदण्ड बमोजिम कायम गरी सडक स्तरोन्नति गर्न २० मिटर कायम गर्ने प्रक्रियामा लागेको नगरपालिकाले जनाएको छ...

एमाले र कांग्रेसबीचको ‘इगो’ ले मुख्यमन्त्रीलाई कालोपट्टी !

जातीय विभेद गर्ने वडाध्यक्षमाथि कारबाहीको मागसहितको विरोध मुख्यमन्त्री लक्षित भएको एमाले एमाले जनप्रतिनिधिले थाहै पाएनन् । पोखरा /  गण्डकीमा सोमबारमात्रै नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो सार्वजनिक कार्यक्रममा नै कालोपट्टीको सामना गर्नुपरेको छ । नेकपा...

गण्डकीमा पुतलीबजारका २ जना मन्त्री

स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुईजना मन्त्री बनेका छन् । गण्डकीमा मुख्यमन्त्रीसहित चारजनाको मन्त्रिपरिषद् गठन हुँदा पुतलीबजार वडा नं १ की सीताकुमारी सुन्दास ५ का पञ्चराम गुरुङ विना विभागीयमन्त्री बनेका हुन्...

पोखरामा एकता रचना वाचन कार्यक्रम

पोखरा / जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजनमा गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ३०१ औं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विगतका वर्ष जस्तै मंगलवार...

प्रथम वालिङ गोल्डकप पुस ३० गतेबाट

स्याङजा / वालिङ खेलमैदानमा पुस ३० गतेबाट प्रथम वालिङ गोल्डकप फुटबल २०७९ हुने भएको छ । वालिङ युनाइटेड फुटबल क्लबले खेलाडी उत्पादन, खेलमैदान निर्माण र जेष्ठ नागरिक सम्मान गर्ने उदेश्यले नकआउट गोल्डकप फुटबलको आयोजना...

गण्डकीका मुख्यमन्त्री अधिकारीको गुनासो: ‘प्रदेशलाई केन्द्रले प्राथमिकतामा राखेन’

पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संरचनालाई कम प्राथमिकतामा राखेर संघबाट अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै शैलीमा अधिकारीले पनि संघ सरकारप्रति...

जातीय विभेद गरेको आरोपमा पोखरा महानगरका वडाध्यक्ष पक्राउ

पोखरा / प्रहरीले जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि...

गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ मा विश्वासको मत लिने

पोखरा / गण्डकी प्रदेश सरकारको मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को वैठकमा विश्वासको मत लिने विषयमा छलफल गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने...

देवचुलीको हिउँदे अधिवेशनः तीन विधेयक पारित

नवलपुर / देवचुली नगरपालिकाको दोस्रो नगरसभाको दोस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सोमबार नगर सभाहलमा भएको अधिवेशनले तीन वटा विधेयक पास गरेको छ । नगरसभाले दुईवटा विद्येयक संशोधन गरेको छ भने एउटा नयाँ...

बागलुङ कालीकामा चैतेदशैं मेलाको तयारी

बागलुङ / बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आगामी चैतेदशैमा मेला आयोजना गर्ने भएको छ । झण्डै ५ सय वर्ष अघिदेखि स्वतस्फूर्त कालीका मन्दिरमा चैतेदशैमा मौलिक मेला लाग्ने गरेकोमा केही वर्ष अघिदेखि भने समितिले...

-->