पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएसँगै...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा बताएका हुन्। ‘समृद्ध गण्डकी...
पोखरा/काठमाण्डौंको ठमेलमा डान्सबार क्लब छिराइदिने र यौनजन्य कार्यका लागि केटी मिलाइदिने भन्दै सर्वसाधारणलाई दुःख दिने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साझँको समयमा सर्वसाधरणलाई दुःख हैरानि दिने गरेको भन्ने पोप्य सूचनाको आधारमा...
पोखरा / नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । संघको २९ औं साधारण सभा तथा ११औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा...
बागलुङ/ युवा व्यवसायी रुसन सापकोटाले यहाँको एक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न सहयोग गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–२ स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सापकोटाले पोशाक,...