शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सहकारी प्रवद्र्धनमा प्रदेश सरकार क्रियाशिल: मन्त्री बुढा

बागलुङ/गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सहकारीलाई नियमन मात्र नगरी प्रवद्र्धनको लागि सरकारले काम थालेको बताएका छन् । उनले सहकारीको मोडल राज्यका हरेक निकायले पनि आत्मसाथ गर्नुपर्ने बताए । शनिवार गण्डकी प्रदेशको पुरानो...

चिसो बढेपछि मनाङका सबै विद्यालय बन्द

मनाङ / कोभिड-१९ महामारीका कारण बिथोलिएको शैक्षिक सत्र यो वर्ष बैशाखबाट सुरु भयो तर निरन्तर पठनपाठन हुन पाएन । स्थानीय तहको निर्वाचन र वर्षाका कारण प्रभावित भएको हो । गत असोज तेस्रो साता बेमौसमी हिमपातका कारण...

राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ढाकाकुमारलाई स्वास्थ्यमन्त्री बनाउन गण्डकीको माग

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा पठाउन गण्डकीका नेता कार्यकर्ताहरुले लबिङ सुरु गरेका छन् । गण्डकी प्रदेशबाट समानुपातिकमा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठलाई सरकारमा पठाउने र उनलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग यहाका सो पार्टीका...

२९ वर्षको शिक्षणपछि सुन्तलासँग रमाउँदै पुतलीबजारकी ‘तारा’

स्याङ्जा /  विगत तीन दशक स-साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार...

ठुला दललाई अफाप, ‘गण्डकी’

पोखरा/ २०७४ को प्रदेशसभा निर्वाचनमा देशभरि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन थियो । दुई ठूला कम्युनिष्ट दल मिल्दा देशैभरि कांग्रेसको अवस्था दयनीय बन्न पुग्यो । गण्डकी प्रदेशसभाका प्रत्यक्षतर्फका ३६ सिटमध्ये कांग्रेस ६ सिटमा खुम्चियो...

शिक्षा ऐन छिटो आउनुपर्छ : सुवेदी

बागलुङ/ गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले संघिय शिक्षा ऐन छिटो आउनुपर्ने बताएका छन् । ऐन अभावमा धेरै काम अलपत्र भएको उनले बताए । शिक्षामा गुणस्तरीयता बढाउन सामुदायिक विद्यालयको शिक्षा सुधार्नुपर्ने पनि बताए । बागलुङ...

घर तथा भवनको नक्सा निःशुल्क बनाउदै आँबुखैरेनी गाउँपालिका

दमौली / गाउँवासीलाई सहज रूपमा सेवा प्रदान गर्न आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कार्यलाई अगाडि सारेको छ । गत भदौको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका घर तथा भवनको प्रस्तावित नक्सा...

मालिका सेवा समाजको सम्मानले जेष्ठ नागरिक र अपांगमा खुशी छायो

बागलुङ / मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका-५ का ३७ जना जेष्ठ नागरिकलाई सम्मान र ६ जना पूर्ण अपांगलाई सहयोग गरेको छ । समाजको यो सहयोगले त्यहाँका जेष्ठ नागरिक र पूर्ण अपांगमा खुशी छाएको...

प्रगति सहकारीको बार्षिक कारोवार पौने २ अर्ब

बागलुङ / प्रगति बहुउदेश्यीय सहकारी संस्था बागलुङले पौने २ अर्बभन्दा बढिको कारोवार गरेको छ । आर्थिक बर्ष ०७८/०७९मा प्रगति सहकारीले १ अर्ब ८२ करोड ९० लाख ७ हजार ५९१ रुपैयाँ कारोवार गरेको हो । बार्षिक...

११ महिना कैद फैसलापछि फरार ओम र विर दुई वर्षपछि पक्राउ

पर्वत / हातहतियार तथा खरखजना सम्बन्धि मुद्धामा कैदा सजाय फैसलापछि फरार दुई जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । २०७८ फागुन ११ गतेको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्धामा ११ महिना २७ दिन कैद सजाय...

-->