पोखरा / कलाकार कृष्णगोपाल रञ्जितले ९१ औं जन्मोत्सव जन्मथलो पोखरामा मनाएका छन् । काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सव मनाउनका लागि पोखरा आएका हुन् । उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई...
गोरखा / गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा-काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु गरिएको हो...