पर्वत / जिल्लाको कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका १३ जना विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप झण्डै चार लाख रुपैयाँ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगर प्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’...
बेनी / म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल...
बागलुङ/ जिल्लाको बहुचर्चित ‘रुपा गौतम हत्याकाण्ड’को बिषयमा निष्पक्ष छानविन र दोषीलाई कारवाही गर्न ‘आम युवा टिम’ले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आठ बर्षदेखि छानविनमै रहेको हत्याकाण्डमा संलग्नको खोजी, पहिचान र कारवाहीका लागि युवाहरुको समुह...
बागलुङ/ बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन ग्रामीण क्षेत्रका अभिभावकमा जनचेतना बढाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । उनीहरुले बालबालिकाको पोषण क्षमता बढाएमा स्वस्थ्य नागरिक निर्माण हुने बताए । ग्रामीण क्षेत्रमा अहिले पनि पोषणतत्वयुक्त खाना खानेभन्दा जंकफुड खाने...