शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

तीन स्थानीय तहमा १० झोलुङ्गे पुल थपिए

बागलुङ/ जिल्लाका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे थपिएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा ढोरपाटन नगरपालिकामा तीन, बरेङमा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो । गत बर्ष निर्माण...

ऐतिहासिक ‘कोटघर’ पुग्ने कलात्मक पदमार्ग तयार

बागलुङ/ गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग निर्माण गरिएको हो । स्थानीय ढुंगाको प्रयोग गरेर कलात्मक पदमार्ग...

बेनीबजारबाट २४ दिनदेखि दुई बालक बेपत्ता

म्याग्दी/ जिल्लाको बेनीन गरपालिका–७, मंगलाघाटबाट करिब एक महिनादेखि दुई बालक बेपत्ता भएकाछन् । बेनी स्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याल बेपत्ता...

नयाँ संसदमा मुख्यमन्त्री नजाने

पोखरा/ संवैधानिक अस्पष्टता तथा राजनीतिक समस्याका कारण प्रदेशसभाको बैठकमा मुख्यमन्त्री नजाने भएका छन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेता थिए । तर, नयाँ निर्वाचित प्रदेशसभा सदस्यहरुले सुरेन्द्रराज...

स्याङ्जामा १ अर्ब १४ करोडको उत्पादन

स्याङ्जा/सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यसबर्ष सुन्तला उत्पादन बृद्धि भएको छ । यसवर्ष स्याङ्जामा १ अर्ब १४ करोड बराबरको सुन्तला उत्पादन हुँदा गत बर्षभन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो । गत वर्षको तुलनामा...

अञ्चलाधीश पाठक अभिनन्दित

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन त्यसका परिकल्पनाकार प्रा.डा.शंकरराज पाठक अभिनन्दित भए । पोखरा महानगरपालिकाले यहाँको अमरसिंहचोकमा भव्य समारोह आयोजना गर्दै पाठकलाई अभिनन्दन गरेको हो । महानगरका मेयर धनराज आचार्यले विमानस्थलको परिकल्पनाकार पाठकले जग्गा...

पोखराको आकास : डेकोटादेखि जेटसम्म

पोखरा/ २००८ सालको असोज महिना । नेपालीहरुलाई दशैंले छोपिसकेको थियो । फूलपातीको अघिल्लो दिन यहाँको घारीपाटन चौरमा एउटा जहाज ओर्लियो । धुले मैदानमा झरेको डेकोटा विमानका यात्रु थिए–तत्कालीन गृहमन्त्री बीपी कोइराला र उद्योग वाणिज्यमन्त्री...

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा/ सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजले मछिन्द्रलाई ३–१ ले हराएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइजका दुई आषिस नायक बने । चर्च...

प्रधानमन्त्री प्रचण्डले ठूला परियोजनामा लगानी गर्न चीनसँग गरे आग्रह

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी...

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु...

-->