शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

यसरी रमाउँदैछन पर्यटकहरु लेकसाइडको सडक महोत्सवमा

पोखरा / अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गर्न फेवाताल किनार लेकसाइडमा भइरहेको सडक महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थितिले गुल्जार बन्दै गएको छ। बुधबारदेखि जारी महोत्सवमा भारतीय पर्यटक र देशकै बिभिन्न...

पोखरामा तमु ल्होसार पर्व भब्य रुपमा मनाइयो

पोखरा/गुरुङहरुको तमु ल्होसार पर्व शुक्रवार पोखरामा भब्य रुपमा मनाइएको छ । गुरुङहरुले यो पर्वलाई बाघ वर्गको बिदाइ, बिरालो वर्गको स्वागतको रुपमा समेत मनाउने प्रचलन छ । तस्बिरः युनिस गुरुङ ...

नारच्याङमा चिस्यान केन्द्र सञ्चालन, स्थानीय कृषकले सुन्तलाको मूल्य पाए

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न े चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान केन्द्र सञ्चालन गरेपछि यस वर्ष उत्पादन भएको सुन्तलाले राम्रो...

एकै वर्षमा ४४ लाखको दूध उत्पादन

बागलुङ/ वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैयाँको दुध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले एकै बर्षमा...

वर्षौँदेखि पानी तिर्खामा बाँचिरहेका शंकरपोखरीवासीको मेटिने भयो प्यास

पर्वत /‘हामी विद्यालय जाँदा त्यो आसपासको क्षेत्रमा पानी थिएन र अहिले पनि छैन । स्कुल नजिकै एउटी आमाले बिहानमा डोकोमा गाग्री राखेर पानी ल्याउनुहुन्थ्यो । एक घण्टा उकालो चढेर गएका हामी निःशुल्क त्यही पानीले...

स्थानीयको पैसा लिएर ठेकेदार सम्पर्कबिहिन

बेपत्ता भएका श्रेष्ठ चेक बाउन्स मुद्दामा थुनामा परेको कम्पनीका लेखापाल टेकप्रसाद दाहालले श्रेष्ठ आएपछि मात्रै कामले गति लिने बताए । बागलुङ/ तोकेको समयमा बाटो बन्न त सकेन । अझै कहिले काम सकिने हो त्यो पनि...

ओडारचौर खानेपानी मुहानमा विवाद

बागलुङ/ वर्षौंदेखि खाइरहेको खानेपानी ट्यांकीमा समानान्तर संरचना बनेपछि ओडारचौर खानेपानी आयोजनामा विवाद सुरु भएको छ । ओडारचौर र रमेटारबासीले वर्षांैदेखि खाएको पानीको संरचना मर्मत भैरहेकै बेला सोही मुलमा अर्को ट्याँकी बनेपछि स्थानीय आक्रोसित भएका छन्...

स्याङ्जामा धान उत्पादनमा वृद्धि, उत्पादनको क्षेत्र घट्दै

स्याङ्जा /जिल्लामा यसवर्ष ६० हजार ७५९ मेट्रिक टन धान उत्पादन भएको हो । यहाँबर्खेधान ५६ हजार ४४ र चैते तथा हिउँदे धान चार हजार ७१५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १५...

आहा रारा गोल्डकप सुरु आयोजक सहारालाई हराउँदै धरान क्वाटरफाइनलमा

पोखरा / सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी हासिल गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–०...

पोखराका सडक हाइमास्ट र सडक बत्तीबाट झिलिमिली

पोखरा / नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट  लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखी...

-->