शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

आजदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, अन्तर्राष्ट्रिय उडान भने अन्योलमै

पोखरा/४५ वर्षअघि परिकल्पना गरिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल आजदेखी संचालनमा आउँदैछ । विमानस्थल संचालनका लागि भव्य समारोह गर्ने पोखरा महानगरपालिकाको तयारी छ । तयारीकै बीचमा आज महानगरले आफ्ना कर्मचारीलाई सार्वजानिक विदा समेत दिएको छ ।...

अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भब्य बनाउन पोखरा महानगरमा विदा

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको दिन पोखरा महानगरपालिकाले विदा दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहमा ब्यापक जनसहभागिता जुटाउने उदेश्यले आईतवार विदा दिने निर्णय गरेको हो । महानगरले सूचना प्रकाशित गरी पोखरा महानगर,...

साविक विजेता एपिएफ सेमिफाइनलमा

पोखरा/ पोखरा रंशगालमा जारी आहा रारा पोखरा गोल्डकपकोमा धरान फुटबल क्लबलाई हराउँदै साविक च्याम्पियन एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगितामा धरानलाई २–० गोलअन्तरले हराउँदै एपिएफले सेमिफाइनलको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री प्रचण्डले भोलि उद्घाटन गर्ने

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीले भोलि आइतबार उद्घाटन गर्ने भएका छन् । भब्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण...

घरआँगनमै पोषण अभ्यास…

बागलुङ/ पुसको पारिलो घाम । घरको आँगनभरी ६ देखी ५९ महिना उमेर समुहका स–साना बालबालिका । बीचमा नाङ्लोभरि राखिएका पोषणयुत्त खानेकुरासंगै तिनै केटाकेटीे लागि नजिकै चुलोमा खाना पाक्दै थियो । बालबालिकाका आमाबुबा र गर्भावस्थाका आमा...

प्राथमिक उपचार किट विनै मैदान प्रवेश गर्छन् मेडिकल टिम

मेडिकल भनेको अति संवेदनशील भएको र त्यसमा सामान्य हेलचक्र्याइ गर्दा ठूलो समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ पोखरा / सामान्यताः फिफाद्धारा मान्यता प्राप्त संघ संस्थाले आयोजना गर्ने खेलमा डाक्टर सहितको मेडिकल टिम हुनुपर्छ । हरेक...

बराहताललाई पर्यटकीय गन्तव्य बनाउने तयारी

बागलुङ/ तमानखोलाको बराह ताललाई पर्यटकीय गन्तव्य बनाउन पहल सुरु भएको छ । गाउँपालिकाले बराह तालको डिपिआरसमेत बनाएर पर्यटकीय गन्तव्यका लागि लगानी गर्ने योजना बनाएको हो । तमानखोला गाउँपालिका–२ मा पर्ने बराह ताल संरक्षण गरी पर्यटकीय...

टोलमै योजना सम्झौता : समय र खर्चको बचत

बागलुङ/ गाउँपालिकाले बार्षिक कार्यक्रम बनाएपछि मन बहादुरलाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेबारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार थिए । गाउँकै खेलमैदान भएकाले आँफैले नेतृत्व गरेर योजना सम्पन्न...

बुर्तिवाङमा अस्पतालको खोजी

बागलुङ/ ठूलो संरचना, ठूलो भूगोलको क्षेत्रलाई सेवा दिनुपर्ने बाध्यता भएर पनि बुर्तिवाङमा अस्पताल बन्न सकेको छैन । प्राथमिक स्वास्थ्य केन्द्रकै भरमा बस्नुपर्दा पश्चिम बागलुङबासीले सास्ती खेप्नुपरेको छ । बागलुङ बजारमा रहेको तत्कालिन जिल्ला अस्पताललाई २०६७...

बेनीमा अस्थायी संरचना भत्काउन शुरु

बेनी/ म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ । बेनी नगरपालिकाले बजारभित्र वर्षौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा...

-->