बुधबार गण्डकी ११ र स्पेनी क्लबसँग काथैरेन्योबीच मैत्रीपूर्ण फुटबल
प्रदेश संघलाई यसरी किन हेपिएको हो थाहा छैन् । हामीले सुनेअनुसार कास्की ११ को टिम खेल्ने भन्ने थियो तर यहाँ गण्डकी ११ भनिएको छ
पोखरा / स्पेनी क्लब काथैरेन्यो र गण्डकी ११ बीच पोखरामा बुधबार...
सुदूरमा जाँदैनन् र टिक्दैनन् कर्मचारी
पोखरा/ पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ ।
आफ्नो देशमा स्तरीय...
गण्डकी एमाले संसदीय दलमा खगराज सर्वसम्मत, मुख्यमन्त्री बन्ने
पोखरा / गण्डकी नेकपा (एमाले) संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटीको आइतबारको बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
अधिकारी कास्की...
कुनियतसहितको कुशासनले देश पछाडि : डा.वाग्ले
पोखरा/ अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले कुनियतसहितको कुशासनले नेपाल पछि परेको जिकिर गरेका छन् । उनले देशमा केही प्रगति भएपनि अन्य देशसँगको तुलना गर्ने हो धेरै तल भएको पनि बताए ।
‘प्रतिव्यक्ति आयको हिसाबले १२ सय...
युआरएल दमौलीको स्थापना दिवस
तनहुँ /जिल्लाको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद...
बागलुङ नगरपालिकामा ८३ प्रतिशत योजना सम्झौता
बागलुङ/ आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मंसिर...
बलात्कारमा बालकहरुको कहालीलाग्दो संलग्नता
बागलुङ/ बितेको एक बर्षमा बागलुङमा २२ जना बालिका बलात्कारको शिकार बनेका छन् । १९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित बनेका बालिकाहरु ५ देखि १५ बर्ष उमेर समुहका छन् । बयोबृद्धादेखि युवा र...
पोखरा ईन्जिनियरिङ कलेजमा पेक टेक एक्सपो सुरु
पोखरा/ पोखरा ईन्जिनियरिङ कलेजमा ८ औं पेक टिच एक्सपो सुरु भएको छ । पोखरा महानगरपालिका ८ फिर्केस्थित कलेको प्राङ्गणमा इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ ‘आठौं पेक टेक एक्सपो २०२२’ को...
प्लाष्टिक टनेलमा कालो लेउको समस्या
बागलुङ/ प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यवसायीक किसान मर्कामा परेका छन् । व्यवसायीक तरकारी खेतीका लागि तयार पारिएका प्लाष्टिक घर कालो लेउले छोपिएको छ । प्लाष्टिकमा लेउ लागेपछि...
दृष्टिविहिनलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग
पोखरा / सडक पेटिमा गीत गाउँदै गुजारा गर्ने नागरिकलाई लामा अमृत फाउण्डेसनले आर्थिक सहयोग गरेको छ ।
फाउण्डेसनले पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिन नागरिकलाई आर्थिक सहयोग गरेको हो...