शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

स्वास्थ्य बिमापछि टिकी विकको परिवार दंग

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–९ चिउधाराकी टिकी बिक आजभोली निकै उत्साहित छन् । उनको परिवारका सबै सदस्यको स्वास्थ्य बिमा भएपछि परिवार दंग छ । न्युन आय भएको उनको परिवारमा बिरामी भए कसरी उपचार गरौंला भन्ने त्रास...

बिद्यालयमा कमजोर सामाग्री प्रयोगबिरुद्ध अख्तियारमा उजुरी

बागलुङ/ भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाले बिद्यालयको छानामा कमजोर सामाग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका वडा नंं ७ को गौरीशंकर प्राबिमा छाना छाउने क्रममा कमजोर...

जनप्रिय क्याम्पस पोखराको अध्यक्षमा बिरेन्द्रनारायण निर्वाचित

पोखरा / पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति गठनमा सहमती हुन नसक्दा निर्वाचन भएको छ । निर्वाचनबाट क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बिरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा बिजुक्छेले २ सय ६९...

पोखराका सबै उडान अब नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक...

बागलुङलाई गिज्याउने ‘मालढुंगा–कुश्मीसेरा’ सडक

बागलुङ/ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ ठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्चि सडकका खाल्डाखुल्डीले सर्वसाधारण...

वडा अध्यक्षहुँदा लागेको आरोप गाउँपालिका अध्यक्ष भएपछि कसुर ठहर

बागलुङ/ बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि...

गण्डकीमा पहिला ‘शपथ’, अनि ‘सरकार’

पोखरा/राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समयसीमा दिएर पौष १० गतेभित्र केन्द्र सरकार गठनको लागि आह्वान गरेकी छन । नवनिर्वाचित सांसदहरुको शपथग्रहण नहुँदै विगतमा पनि प्रधानमन्त्री नियुक्त गरेको विषय विवादित बनेको थियो । राष्ट्रपतिले सांसदहरुको शपथभन्दा...

आप्रवासी दिवसमा सेवाग्राहीलाई सम्मान

सुरक्षित आप्रवासी श्रमिक दिवसको अवसरमा वैदेशिक रोजगारीमा जाने तयारी गरेकाहरुलाई परामर्श तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिकाद्वरा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामी परियोजनाले आइतबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएकाहरुलाई परामर्शसंगै सम्मान पनि गरेको...

र यसरी झुम्यो विश्वकपमा पोखरा……

पोखरा / खेलकुदको सहरको रुपमा पोखरालाई चिनिन्छ । विशेष गरी फुटबल र भलिबल खेलको लोकप्रियता बढी छ । आइतबार राति फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल हुँदै गर्दा पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न चोकहरुमा फाइनल खेल...

कालीका भगवती मन्दिरको आय–व्यय सार्वजनिक

बागलुङ/ कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले मन्दिरको मंसिर महिनाको आयब्यय विवरण सार्वजनिक गरेको छ । समितिका अनुसार, मंसिरमा २६ लाख २२ हजार १ सय ८७ रूपैयाँ आम्दानी भएको छ । भक्तजनले मन्दिरमा चढाएको भेटीबाट...

-->