नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्न पुनः एकिकरण कार्यक्रमका लागि विदेशबाट...
नवलपुर/नारायणगढ–बुटवल सडक स्तरोन्नतिको ठेकेदार कम्पनी चाईना स्टेट ईन्जीनियरिङ कर्पोरेसनले देवचुलीमा निशुल्क स्वास्थ्य शिविर जारी राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देवचुली नगरपालिकासँगको सहकार्यमा शिविर चलाएको हो । सडक स्तरोन्नतिका दौरानमा पछिल्लो समय स्थानीय निकायको...
बागलुङ/ बुधबारदेखि उच्च अदालत बागलुङको भवन निर्माण शुरु भएको छ । सर्बोच्च अदालतका कामु प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले भवनको शिलान्यास गरे । शिलान्यासकै मंचमा उभिएर बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले कालीगण्डकी नदी उत्खनन्मा सर्बोच्चले लगाएको...
बागलुङ/ काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।...