बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बिहुँकोटमा बन्ने भयो गुरुकुल

बागलुङ/गुरुको प्रत्यक्ष निगरानीमा बसेर अध्ययन गर्ने पुरानो पद्दती लोप भैसकेको छ । तर बागलुङको बिहुँकोटमा गुरुकुल पद्दती थाल्ने तयारी भएको छ । सशष्त्र द्वन्द्वका कारण बन्द भएर देवघाटमा स्थानान्तरण भएको गुरुकुल आश्रम पुनः संचालनमा आउने...

माघेसंक्रान्ति भित्रै गण्डकीमा नयाँ सरकार

पोखरा/ निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाएसँगै गण्डकीमा नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुलेको छ । प्रदेशको हकमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने...

ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण

म्याग्दी/ परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्णा गौतम सर्वसम्मत निर्वाचित भएका छन् । कोषको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय ढोरपाटन दैनिक म्याग्दीका संवाददातागौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत...

आठ जना पत्रकार पुरस्कृत, अध्यक्षको राजीनामा माग

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष नरेश कंडेलकै राजीनामा माग्ने एजेण्डाले प्रवेश पाएको छ । अध्यक्ष भएलगत्तै महत्वकांक्षी निर्णय र योजना ल्याएपनि एउटा पनि कार्यान्वयन नगरेपछि...

पोलिटिकल साइन्स सोसाइटीको संयोजकमा गौतम

बागलुङ/ राजनीति शास्त्रका प्राध्यापक, विद्यार्थी र सरोकार राख्नेहरुको पोलिटिकल साइन्स सोसाइटी नेपाल बागलुङ शाखा स्थापना गरिएको छ । शनिबार आयोजित जिल्ला स्तरीय भेला तथा शासन संचालनमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियापछि शाखा स्थापना गरिएको हो...

चौथो देवचुली महोत्सव माघ पहिलो साता, १५ करोडको कारोबार गर्ने लक्ष्य

नवलपुर / देवचुली १७ रजहरस्थित फारममा चौथो देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग बाणिज्य संघले बरचुली माविको खेल मैदानमा महोत्सव गर्न लागेको हो । शनिवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा माघ ५ देखी...

पोखरा १५ को एक दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न

पोखरा / पोखरा महानगरपालिका वडा नं १५ ले वडामा रहेका जेष्ठ नागरिकलाई भ्रमणमा लगेको छ । ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको हो । अहिलेको व्यस्त समयमा...

भदौरेमा पालिका स्तरिय फुटबल तथा २४ औं पञ्चासे महोत्सव पुष ९ देखी

पोखरा/कास्की अन्नपूर्ण गाउँपालिका भदौरेमा पञ्चासे महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको संयुक्त आयोजनामा पुषको दोस्रो साता २४ औं संस्करणको महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिताको...

पर्वत पैयुँका स्वास्थ्यकर्मीहरुलाई आन्तरिक सरुवाको तयारी

पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने योजनाका साथ स्थानीय तहभित्रका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक सरुवाको तयारी थालेको छ। स्वास्थ्य क्षेत्रको सुधारलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेका कारण गाउँ कार्यपालिकाको बैठकबाट स्वास्थ्यकर्मीहरूलाई अदलीबदली गरेर नयाँ जोसका...

स्याङजाका दुई सडकमा नयाँ प्रविधि

गण्डकी प्रदेशमै पहिलो पटक देशकै श्रोत र साधनलाई प्रयोग गरेर स्याङजाका दुई सडक निर्माणलाई तीव्र रुपमा अगाडी बढाइएको छ । यहाँको वालिङबाट पर्वत गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रविधि...

-->