शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जनप्रियलाई जग्गा प्रबन्ध गर्न प्रतिवद्ध छु : प्रमुख आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् । क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना...

४७ वर्षको पर्खाइपछि उडान भर्न तयार छ पोखरा

पोखरा/ नीजि वायुसेवा प्रदायक कम्पनी बुद्ध र यति एयरलाइन्सले बिहिबार नियमितझैँ पोखरा विमानस्थलबाट उडान भरे । तर, उडान काठमाण्डौका लागि थिएन, न अरु कुनै सहरहरुमा थियो । पोखरा विमानस्थलबाट उडेपछि पोखरा आसपासकै क्षेत्र तालमाथि...

आगलागीले घरगोठ जल्दा २५ लाखको क्षती

बागलुङ/ स्थानीय मदिरा बनाउने क्रममा आगो फैलिएर अनियन्त्रित भएपछि बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा घरगोठ जलेर नष्ट भएको । आगलागीबाट अर्गलको किकल्टाका विर बहादुर घर्तीका घरगोठ जलेको हो । मदिरा बनाईरहेको ठाउँबाट सल्केको आगो घरमा फैलिएपछि...

१३ गते ज्येष्ठ सदस्यको शपथ, १४ गते अन्य सांसदहरुले शपथ लिने

पोखरा/ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई १३ गते शपथग्रहण गराउने भएका छन । प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ती जारी गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराउने जनाएको छ । ‘गण्डकी प्रदेशका...

म्याग्दीका बरुवालको जेसीज कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी

म्याग्दी/म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सन् २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । सन् २०२१ मा नेपाल जेसीजको...

पर्यटन प्रवर्द्धनमा कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

बागलुङ/पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको...

बानपा–३ मा गुडिया बनाउने तालिम

बागलुङ/ गण्डकी प्रदेश सरकारको ‘सक्षम महिला समानान्तर पाइला’ कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिका–३ का महिलालाई स्वरोजगार बनाउने तालिम शुरु भएको छ । मन्त्रालयले आब्हान गरेको प्रस्तावनामा बागलुङका महिलाले तालिम लिने अवसर पाएका हुन् । गण्डकी प्रदेशको...

बागलुङ सम्पर्क मञ्चले गर्यो एमालेका समानुपातिक सांसदलाई सम्मान

काठमाडौं / नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । मञ्चले बुधवार काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी जिल्लाबाट समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई सम्मान गरेको हो । बागलुङ जिल्लाबाट...

गण्डकीमा एमाले सांसद बस्यालले गराउने भए सांसदलाई शपथ

पोखरा / गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले...

पर्यटन प्रबद्र्धनमा कालिकादेखि विध्वसासिनीसम्म साईकल यात्रा

बागलुङ/ बागलुङ र पोखराको पर्यटन प्रबद्र्धनमा बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईकल यात्रा हुने भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग बाणिज्य संघ र शालग्राम शंग्रहालय लगायतका संस्थाहरुको समन्वयमा पुस...

-->