बागलुङ/नेकपा एमाले बागलुङले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेता कार्यकर्तामा रहेको असन्तुष्टि र बिबाद सुल्झाएको छ । उमेद्वारी दर्ताको दिन यता निरन्तर वार्ता र संवादमा रहेको एमालेले असन्तुष्ट नेता कार्यकर्ताको चित्त बुझाएको हो...
बागलुङ-काठेखोला गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका उमेद्वार राजु थापा बिरुद्ध परेको दावी बिरोधको उजुरी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रमण नभेटिएको भन्दै उजुरी खारेज गरेको हो । थापाका बिरुद्ध एमालेको...