कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छवि बनाएका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् । असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उनलाई गाउँपालिका...