बेनी/म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनामा स्थानीयवासीले ठेकेदारको फोटो बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि बेनी–तातोपानी खण्डको काम धमाधम अगाडिबढेको छ । केही महिनाअघिस्थानीयबासीले हाइप्रोफाइल ठेकेदार जिपछिरिङ लामाको फोटो नयाँ शैलीको विरोधको मिडिया...