शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा कृष्णप्रसाद रिजाल

बेनी /नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन...

ढोरपाटनः देशकै सर्वोत्कृष्ट स्की स्पोट

बागलुङ/ संसारभर हिमालै हिमालको देश भनेर चिनिन्छ, नेपाल । यहाँ हिमालमा खेलिने ‘स्की खेल’को प्रशस्तै सम्भावना भएपछि यसको प्रवद्र्धनका लागि थप सम्भाव्यता अध्ययन सुरु भएको छ । यसै महिना गरिएको एक अध्ययनमा ढोरपाटन क्षेत्र...

क्षयरोग संक्रमणबाट मृत्यु हुनेको संख्या बढी

बागलुङ/ कोरोना संक्रमणबाट भन्दा नेपालमा क्षयरोगको संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको भेटिएको छ । लाञ्छनाले विभिन्न रोगको संक्रमित व्यक्ति मात्र नभई सिंगो परिवारसमेत पीडामा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक...

नामजस्तै काम ! विद्यालयमा फूलदेखि मल्टिमिडियासम्म

बागलुङ/विद्यालय प्रवेश गरेपछि हरेकले फूल रोप्ने, तरकारी फलाउने र कृषिका सबै काम जान्नैपर्छ । विद्यालय हाताभित्रै ताजा तरकारी फलाउन खनजोत पनि गरिन्छ । माछापालनको पोखरी छ । विद्यार्थीले पढाइसँगै ती काम पनि सिक्छन् । सरसफाइका...

धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध

बागलुङ/ लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका...

भरुवा बन्दुक सहित युवा पक्राउ

पोखरामा भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ मजुवामा बोरामा बन्दुक बोकेर हिडिरहेको अवस्थामा गणेश गुरुङलाई पक्राउ गरेको हो । कास्की माछापुच्छे« गाउँपालिका ५ रिभानका ३४ वर्षिय गणेशलाई खानतलासी गर्नेक्रममा...

पर्वत अस्पताललाई दुई करोडको स्वास्थ्य सामग्री

पर्वत\१५ शैय्या क्षमताबाट ५० शड्ढया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लब...

एउटै खानेपानी आयोजनाको काम सक्न १३ वर्ष !

बागलुङ/साविकको कुश्मीशेरा गाविसलाई खानेपानी पु¥याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ । पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको...

ग्रामिण पर्यटनको अगुवा : भकूण्डेको अतिथि सत्कार होम–स्टे

बागलुङ/ हातमा मखमली र सयपत्री फुलका माला । पञ्चपालामा अविरको टिका । लामबद्ध बसेका मिलिजुली आमा समुहका सदस्यहरु । मगर पोषाकमा सजिएका महिलामा नत कुनै आडम्बर न कुनै तडकभडक । सबैको एउटै चाहना हुन्छ...

नेताको बदमासीले नै देश बिग्रियो : कांग्रेस उपसभापति गुरुङ

पोखरा-नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेताले बदमासी गर्दा देश नै बिग्रँदै गएको बताएका छन् । उनले खराब नेता नबन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ‘एउटा( कर्मचारी)ले बदमासी गर्दैमा सबै सकिँदैन । एउटा इञ्जिनियरले पुल...

-->