शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कालो मास्क लगाएका पत्रकारलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश निषेध !

पोखरा\कालो मास्क लगाएकै आधारमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एकजना पत्रकारलाई भित्र पस्न रोकिएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा जाँदा ती पत्रकारलाई भित्र छिर्न रोक लगाइएको...

‘राजनीतिक दलले मुलुकलाई बन्धक बनाए’

नवलपुर÷राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।नवलपुरको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको आरोप...

डोबाटे आन्तरिक मामिला मन्त्री !

पोखरा/बिनाविभागीय मन्त्री हुने बेलामा डोबाटे विश्वकर्मालाई एउटा मात्रै लठ्ठी थियो – मुख्यमन्त्री कृष्णचन्द्र नेपाली । तत्कालीन नेकपा विवाद उत्कर्षमा पुगेसँगै सत्ता रस्साकस्सीको मौकामा समयक्रमसँगै नेपाली मुख्यमन्त्री पनि भए । नेपालीसँग नजिकको सम्बन्ध भएका डोबाटेलाई नेपालीले...

शेर्पा ब्राण्ड कि पर्यटन ?

पोखरा/विश्व किर्तिमानी आरोही कामिरिता शेर्पा पहिलो पटक सगरमाथा चढ्दा २४ वर्षका थिए । त्यतिबेला सगरमाथा बेस क्याम्पमै हिउँ पगालेर पानी खाएका थिए । अहिले उनी ५१ वर्षका लागे । गत बैशाखमा २५ औं पटक...

बागलुङमा व्यवस्थित पार्किङ बनाउने अभियान

बागलुङ/बागलुङ बजारलाई व्यवस्थापन गर्न सवारी साधनको पार्किङ गर्ने स्थान बनाइने भएको छ । त्यसका लागि नगरपालिकाले उचित स्थानको खोजी गरिरहेको नगरप्रमुख जनकराज पौडेलले बताए । बजारलाई व्यवस्थित बनाउन जिप, ट्याक्सी र मोटरसाइकलको पनि उचित पार्किङ...

सामुदायिक सेवा केन्द्र गुठीको भवन शिलान्यास

बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री मेषलाल श्रेष्ठले पूर्वाधार विकाससँगै सामाजिक विकास आवस्यक भएको बताएका छन् । उनले घर, सडक र अन्य पूर्वाधारभन्दा सामाजिक सद्भाव र समुदायनै विकासमा सक्रिय बन्ने काम बढी महत्वपूर्ण हुने बताएका...

त्रिपरेश्वर महादेवमन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना

बागलुङ – संस्कृत पाठशाल सञ्चालन गर्न जिल्लाको मा रहेको त्रिपरेश्वर महादेव मन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । संस्कृत पाठशाला सञ्चालन गर्न काँठेखोला गाउँ ५ मा रहेको धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी...

इलेक्ट्रिक क्लबको सम्मान

पोखरा/पोखरा इलेक्ट्रिक क्लबले एसईई उत्तीर्ण गरेका क्लबका सदस्यका नानीबाबुलाई सम्मान गरेको छ । क्लबले शनिबार आयोजना गरेको पारिवारिक वनभोज तथा सम्मान कार्यक्रम २०७८ मा कल्याण सापकोटा, समीर बास्तोला र आकृति आचार्यलाई सम्मान गरेको हो...

‘गौरवका आयोजना सक्न दबाब दिने’

बागलुङ/चौधौं महाधिवेशनबाट निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठक बसेको छ । आइतबार भएको बैठकबाट राष्ट्रिय गौरवका आयोजना निर्माणमा दबाब दिने निर्णय गरेको छ । बागलुङमा अहिले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडक र...

जागिरको प्रलोभनमा ठगी !

पोखरा/भरर्खरै क्याम्पस पढ्दै गरेका विद्यार्थी जसलाई सख्त जरुरी थियो, जागिरको । विभिन्न जिल्लाबाट सहरमा पढ्न आएका हरेक विद्यार्थीको समस्या यही हो । तर, अहिले तिनै विद्यार्थीलाई लक्ष्य गरी पोखरा गैरकानुनी रुपमा फेरि ‘नेटवर्किङ विजनेस’...

-->