शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कास्की कांग्रेसको ‘नयाँ आचारसंहिता’ !

पोखरा/नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा नयाँ दृश्य देखियो । यसअघि जस्तो मञ्चमा आसनग्रहण गराउनुपर्ने र भाषण गर्न पाउनुपर्ने माग राख्ने नेताहरु कार्यकर्तासँगै मञ्च अगाडी बस्नुपर्ने भयो । भाषण गर्न पाएका सिमित...

पर्वतका पाँच पत्रकारलाई सिर्जनशिल पत्रकारिता पुरस्कार

पर्वत/ प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको सिर्जनशिल पत्रकारिता पुरस्कारवाट पाँच पत्रकार पुरस्कृत भएका छन् । कोरोना महामारी लगायतका कारणले पाँच बर्षदेखि प्रदान गर्न नसकिएको पत्रकारीता पुरस्कार चौतारीले एकै बर्ष प्रदान गरेको...

काठेखोलाको दशौं गाउँसभा : बिभिन्न प्रस्तावहरु पारित

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाको दशौं गाउँसभा बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । हिउँदे अधिबेशनका रुपमा लिईने गाउँसभा प्रतिवेदन र प्रस्तावहरुमा छलफल गर्दै शुक्रबार सकिएको हो । ‘आवश्यक कानुन तयार भएर कार्यान्वयनमा छन्, प्रदेश...

बलेवा सेवा समाज जापानको अध्यक्षमा रिजाल

बागलुङ/ बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल ‘बिमल’ चयन भएका छन् । शुक्रबार जापानमा सम्पन्न समाजको छैठौं अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्ष सुरेन्द्र...

धार्मिक महोत्सव सञ्चालन पूर्व साढे एक करोड संकलन

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि १ करोड ३० लाख रुपैयाँ संकलन भएको छ । २०५८ शालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भैरहेका बेला पाठशालाका लागि दाताहरुले...

गलकोटमा खोज पत्रकारिता तालिम

बागलुङ/जिल्लाको गलकोटमा खोज तथा भिडियो पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा पत्रकार महासंघ बागलुङको व्यवस्थापनमा तालिम सुरु भएको हो । तोरीखोला सामुदायिक घरबासमा सुरु भएको तालिममा बागलुङका बिभिन्न सञ्चार...

‘गोर्खा गर्ल’का लाहुरे !

पोखरा/ बेलायती सेनामा जागिरे हुन अन्तिम परीक्षा दिएर फर्किंदै गर्दा उनले पहिलोपल्ट पितृलाई सम्झिए । बालापनदेखिकै उत्कट सपना थियो ‘ब्रिटिसे लाउरे’ कहलिने । त्यसका लागि ठूलै संघर्ष गरे पनि । त्यसदिन सपनाको ढोका सम्मुख थियो...

हिमपातमा परी गण्डकीका २ जना बेपत्ता

पोखरा/ मंगलबार साँझदेखि परेको हिमपातमा परी गण्डकीमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुस्ताङ र म्याग्दीका एक/एक जना छन् । जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा...

गाजा दहलाई पर्यटन क्षेत्र बनाउन माग

बागलुङ/ गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा भएको छैन । तत्कालीन जिविसले थालेको अभियानलाई मुर्तरुप दिन अझै पनि स्थानीयले माग गरिरहेका छन् । दुई हजार ४ सय मिटर उचाइको गाजाको धुरीलाई पर्यटन...

गृहमन्त्री खाँणको दुखेसो: सदन नचल्दा गाह्रो भयो

पोखरा, १५ पुस – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले निरन्तर सदन अवरुद्ध हुँदा जनप्रतिनिधिहरुको अधिकार नै खोसिएको टिप्पणी पनि गरेका छन् । ‘सदनमा देखिएको अवरोधबारे...

-->