शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गलकोटलाई फेरि पुतलीबजार कप

स्याङ्जा /साविक विजेता गलकोट गाउँपालिका बागलुङले दोस्रो पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबलको उपाधि हात पारेको छ । गलकोटले शुक्लागण्डकी नगरपालिका तनहुँलाई ३–२ सेटले पराजित गर्दै पाँच लाख नगदसहित कप, मेडल र प्रमाणपत्र हात...

नव रामरेखाको साधारणसभा

बागलुङ/ तरकारी उत्पादक किसानहरुको साझा संस्था नव रामरेखा तरकारी उत्पादक सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार भएको छ । विभिन्न ११ वटा प्रस्तावहरु पारित गर्दै सहकारीको साधारणसभा सकिएको हो । सहकारीले शेयर सदस्यहरुलाई संस्थाप्रति...

पाँचदलीय गठबन्धन चुनावसम्म जान्छ, कसैले शंका नगरे हुन्छ : माधव नेपाल

लमजुङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीसहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्...

खेलाडी कार्कीलाई नगदसहित सम्मान

बागलुङ/ दशरथ रंगशालामा संचालित राष्ट्रिय स्तरको ८ सय मिटर दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका काठेखोला गाउँपालिका–७ रेशका खेलाडी बादल कार्कीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । कार्कीलाई पालिकाको गरिमा उचो बनाउन खेलकुदका माध्यामबाट...

विद्यालय कर्मचारी र सहजकर्तालाई न्यूनतम पारिश्रमिक

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहजकर्ताहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा उपलव्ध गराउने भएको छ । गाउँसभाले विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमिक बृद्धिका लागि आवश्यक ४६ लाख...

स्याङ्जा आँधीखोलाका सबै वडामा अब नयाँ भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिकाले वडा नम्बर २ को वडा कार्यालय भवनको निर्माण कार्य थालनी गरेको छ । स्थानीय तह निर्माण पश्चात सँगै धेरै पालिकाका वडा कार्यालय भाडामा बसिरहँदा आँधीखोलाले भने पाचँ वटा वडा कार्यालय बनाएर...

बागलुङको बडिगाडले बनायो तीन कानुन

बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिकाले हिउँदे सभाले विभिन्न तीन विधेयक पारित गरेको छ । गाउँपालिकाको कला संस्कृति र भाषाको संरक्षणसम्बन्धि विधेयक, स्वास्थ्य व्यवस्थापन सम्बन्धि विधेयक र टोल विकास संस्था सम्बन्धि विधेयक गाउँसभाले पारित गरेको हो...

नवलपुर जेसीजमा दोस्रो पटक महिला नेतृत्व

नवलपुर/ नवलपुर जेसीज बर्ष २०२२ ले दोस्रो पटक महिला प्रेसिडेन्ट प्राप्त गरेको छ । वर्ष २०२१ कि कार्यकारिणी उपाध्यक्ष जेसी राधिका भुसाल वर्ष २०२२ को अध्यक्षमा निर्वाचित भएकी हुन् । १३ औ वार्षिक साधारण सभा...

खुकुरीसहित पसेर प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड

म्याग्दी/ बेनी नगरपालिका–५ डडुवामा रहेको ज्योति आधारभूत विद्यालयमा पढाइ भइरहेको समयमा एक युवकले प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् । शुक्रबार करिब १२ बजे डडुवाका सुवास कार्कीले प्रधानाध्यापक बस्ने कुर्सी र टेवुलमा खुकुरी प्रहार गर्दा शिक्षक...

-यापर लाउरे ८ दिन थुनामा राख्न अनुमति

पोखरा/ लागुऔषध कारोबार आरोपमा पक्राउ परेका ¥यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करिब ७ बजेतिर लागुऔषधसहित...

-->