शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गुरुङ र बौरबाओबीच भेटवार्ता

पोखरा/पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र फ्रान्सेली राजदुत गिल्स बौरबाओ बीच भेटवार्ता भएको छ । बुधबार कार्यबाहक प्रमुख गुरुङसंग उनकै कार्यकक्षमा राजदुत बौरबाओले भेट गरेका हुन् । भेटका क्रममा पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग...

अस्पतालभित्रै सालनालसहित वेवारिसे शिशु फेला

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रहेको बसमा बुधबार सालनालसहितको शिशु भेटिएको छ । अस्पताल परिसरभित्र रहेको अस्पतालको पुरानो गाडीमा छाडेको अवस्थामा मंगलबार बिहान १० बजे नवजात शिशु (पुरुष) फेला परेको...

श्रीमानको हत्या अभियोगमा श्रीमती थुनामा

बागलुङ/श्रीमान हत्या अभियोगमा बागलुङकी एक महिला कारागार चलान भएकी छन् । जिल्ला अदालत बागलुङको आदेशमा निसीखोला गाउँपालिका वडा नं. ६ खार्चङ २३ वर्षीया मोनिका बुढा मगरलाई पूर्पक्षका लाथि थुनामा पठाईएको हो । श्रीमान ३१...

पोखरा सडक महोत्सवमा आउनेलाई सित्तैमा जोन्सन खोप

  १४ पुस, पोखरा रेस्टुरेन्ट एन्ड बार एसोसियनस (रेबान)ले आयोजना गर्दै आइरहेको पोखरा सडक महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको खोप दिइने भएको छ । रेबान अध्यक्ष लक्ष्मण बरालले महोत्सव अवलोकन गर्न आउनेलाई जोन्सन एन्ड...

भीरबाट लडेर मृत्यु

बागलुङ/ जिल्लाको वडिगाडमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका वडा नं. २ जिमीका २४ बर्षिय कमल गिरीको भीरबाट लडेर मृत्यु भएको हो । वडिगाड गाउँपालिका वडा नं. १ को बेतनीस्थित जिमी...

हिमपातले मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङ/ मंगलबार रातीदेखि परेको बर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अबरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात...

बागलुङमा हिमपात, जनजीवन प्रभावित

बागलुङ – बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र बाहेकका पहाडहरुमा यो बर्षको पहिलो हिमपात भएको हो । मंगलवार साँझदेखि बर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । बागलुङको जैमिनी...

बहिरा विद्यार्थी र कर्मचारीलाई पोशाक

स्याङ्जा/स्याङ्जा मुस्लिम युथ क्लब स्याङ्जाले बहिरा विद्यालयका विद्यार्थी र कर्मचारीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । पुलतीबजार नगरपालिका–३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई स्कुल पोशाक र हाइनेक प्रदान...

गण्डकीमा १२ पुगे मन्त्रालय

पोखरा/गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पु¥याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन स्वीकृत गर्दै मन्त्रालय संख्या १२ पु¥याएको हो । गण्डकी मन्त्रिपरिषद् बैठकको निर्णय...

बागलुङ बजारको ८० ठाउँमा सिसि क्यामेरा जोडिने

बागलुङ/क्षतविक्षत भएका सदरमुकाम बागलुङ बजारका सिसि क्यामेरा फेरी मर्मत गरेर संचालनको तयारी भएको छ । बजारको सुरक्षामा प्रहरीलाई साथ दिने भन्दै उद्योग वाणिज्य संघले झण्डै ६ वर्षअघि जोडेका ४० वटा सिसि क्यामेरा गतबर्ष नगरभित्रको सडक...

-->