पोखरा/ विद्यार्थीसँग विभिन्न बहानामा पोखरास्थित मणिपाल अस्पतालले बढी शुल्क असुलेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु विगत दुई हप्तादेखि निरन्तर आन्दोलनमा छ । संगठनले सोमबारसमेत मूल्यवृद्धि फिर्ता नलिएको भन्दै मणिपाल शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेको...