बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कुखुरा चोर्न आएको चितुवा पासोमा !

तनहुँ/ तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा एक कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले यहाँ एक हप्ता अगाडि चितुवालाई नियन्त्रणमा लिन खोर राखेको थियो । चितुवाले स्थानीयलाई हैरान...

कोरोना देखिएपछि बन्दिपुरको एक विद्यालय बन्द

तनहुँ/शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका–२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टी भएपछि साता दिनका लागि...

कुश्मीशेरा बजारको बाटो कालोपत्रे हुँदै

बागलुङ/ कुश्मीशेरा बजारको सडक कालोपत्रे थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि पालिकाले कालोपत्र थालेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम...

१५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

पोखरा/कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः परीक्षाफल प्रकाशन गर्ने सहमति भएको छ । सहमतिअनुसार कानुनसम्मत प्रक्रिया पूरा गरेर परीक्षापत्र पुनःपरीक्षणका लागि निवेदन दिएका विद्यार्थीको १५ दिनभित्र...

बसुन्धराको परिवारलाई प्रवासीको सहयोग

बागलुङ/ प्रवासमा रहेका युवाहरुले यहाँको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुले गलकोट नगरपालिका ७, आँगाखेतकी बसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । विभिन्न रोगबाट ग्रसित केसीको उपचारका...

खहरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

बागलुङ/ बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । स्वास्थ्य संस्था नरहेका वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो । स्वास्थ्य संस्था नरहेका वडा नं....

सुन्तलाको मूल्य बढ्ने किसानको आश

बागलुङ/ उमेरले ६० कटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याई छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका ४, सर्कुवामा रहेको सुन्तला...

बिहे खर्च कटाएर स्कलुलाई सहयोग

पर्वत/ पर्वतको कुश्मा नगरपालिका१, पाङका रामचन्द्र रिजालले आफ्नो बिहे खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । रिजालले वैवाहिक कार्यक्रममा हुने फजुल खर्च कटाई स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयलाई ५० हजार एक सय ५१...

धौलागिरीले बढायोबजेट, प्रत्येक वडालाई १० लाख

बेनी / म्याग्दीको धवलागिरि गाउँपालिकाको १३ औं गाउँसभाले थप बजेट विनियोजन गरेको छ । गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको र विनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता विधेयक पारित गरेको...

गण्डकी प्रदेश प्रहरी अस्पतालको बिजोग : पूर्वाधार न कर्मचारी !

– चारजना चिकित्सकको दरबन्दी, दुईजना मात्रै छन् । – ३१ जना प्राविधिक दरबन्दी, ११ जनामात्रै छन् । – प्रशासनिक काम एक ठाउँ, सेवा अर्कैबाट । – दुई किस्तामा बल्ल आइपुग्यो ३० लाखको एक्सरे मेसिन । पोखरा/ २ वर्ष...

-->