बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पञ्चायतमा तहल्का, प्रजातन्त्रपछि बेवास्ता !

पोखरा\तरेली पहाडको एउटा नेटोमा छ, लमजुङको समीभञ्ज्याङ । जुन भञ्ज्याङबाट पूर्वतर्फ लागे सदरमुकाम बेंसीशहर त पश्चिमतर्फ पोखरा पुगिन्छ भने दक्षिण लागे तनहुँ सदरमुकाम दमौली । यही भञ्ज्याङ भएर कयौं मानिस कहाँकहाँ पुगे, कोही त...

चलेन बसपार्क !

बागलुङ\बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गको अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगबिहिन भएको हो । बसपार्क...

मैदानमा दुई प्यानल : जोशी र शर्माबीच प्रतिस्पर्धा

पोखरा\नेपाली कांग्रेस गण्डकी कार्यसमितिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुन जोशी र वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट शुक्रराज शर्माले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले सदस्यसम्म...

चुनाव : तात्दै दल र आयोग

बागलुङ\देशभर क्रियाशील सबै राजनीतिक दलको महाधिवेशन, प्रदेश र जिल्ला तहको अधिवेशनहरु धमाधम भइरहेका छन् । मंसिर महिनाभित्रै सक्नेगरी सबै दलहरु तातेका छन् । उनीहरुको सक्रियता देख्दा देशमा छिटै निर्वाचन आउने संकेत गरेको छ । राजनीतिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका समस्या तत्काल समाधान गर्न मन्त्री आलेको निर्देशन

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । शुक्रबार निर्माणाधीन विमानस्थलमा पुगेर मन्त्री आलेले रिठेपानी डाँडा कटान र वर्षाको...

कांग्रेस महाधिवेशन: प्रदेश झरे केन्द्रका नेता

काठमाडौं – नेपाली कांग्रेसको प्रदेश सभापति पद केन्द्रीय कार्यसमितिका सदस्य, पदाधिकारीका दाबेदार, संघीय सांसद, पूर्वमन्त्रीहरू तथा भ्रातृसंस्थाका प्रमुख पदमै रहेका नेताहरू समेतको रोजाईमा परेको छ । केन्द्रीय नेताहरू नै प्रदेश झरेपछि प्रदेशको प्रतिस्पर्धा केही...

गण्डकी प्रदेशमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

पोखरा – नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन्...

पर्यटन प्रवद्र्धन गर्न पुस्तक र डकुमेन्ट्री

बागलुङ\पर्यटन विकास समिति बागलुङले जिल्लाका पर्यटकीय गन्तव्यहरु समावेश गरिएको जानकारी पुस्तक प्रकाशन गर्ने भएको छ । समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजु खड्काले बताए । समितिले पहिलो चरणमा पुस्तक र दोश्रो चरणमा डकुमेन्ट्री बनाउने...

तो ल्होछार सामूहिक !

पोखरा\कस्केली तमुहरु तो ल्होछार÷ल्होसार २०७८ सामूहिक रुपमा मनाउने तयारीमा जुटेका छन् । तो ल्हो आगमनमा सामुहिक कार्यक्रमलाई भव्य र सभ्य रुपले मनाउन तमु कलाकार संघका तर्फबाट सुरेन्द्र गुरुङ, जिफानका तर्फबाट भोजबहादुर गुरुङ, तमु धिं नेपालका...

अनेरास्ववियुबाट हटाइएका आचार्य पार्टीमा पनि भूमिकाविहीन

पोखरा‘कसैलाई दुबै हातमा लड्डु, कसैको दुबै हात रित्तो । नेकपा एमालेको १० औं महाधिवेशनले यो उखानलाई चरितार्थ गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णय हावी हुँदा कास्कीका नेता रश्मी आचार्य केन्द्रीय...

-->