स्याङ्जा/ नेकपा माओवादी केन्द्रले स्याङ्जाका आठवटा पालिकाले नयाँ नेतृत्व प्राप्त गरेको छ । पालिका अधिवेशननले वालिङमा रमेश अर्यालको अध्यक्षतामा ५५ सदस्यीय, गल्याङमा लोकेन्द्र थापाको अध्यक्षतामा ६५ सदस्यीय, कालीगण्डकी गाउँपालिकामा ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा २९ सदस्यीय कमिटी...