बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सामन्ती संस्कारले हिंसा सिकायो

बागलुङ/ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले नेपालको सामन्ती संस्कार अन्त्य गर्न नसक्दा समाजमा महिला हिंसा बढेको बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित विद्यालय स्तरमा हुने हिंसा सम्बन्धमा शिक्षक, बिद्यार्थी र व्यवस्थापन समितिका...

जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट लाभ

बागलुङ/गलकोट नगरपालिका–७ मल्ममा दुई दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा एक...

कांग्रेस बागलुङको सभापतीमा जीत शेरचन

बागलुङ/ नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले ८ सय ७३ मत प्रप्त गरे । उनका प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७ सय ६८...

म्याग्दीमा जीप दुर्घटनामा चार जनाको मृत्यु

बेनी /म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु...

ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने दुवैको पहिचान खुल्यो

बागलुङ/ बागलुङको बलेवा स्थित कैयामा सडक देखि खोलामा ट्रयाक्टर खस्दा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । बागलुङ नगरपालिका १४ नारायणस्थानको कैयादेखि कुश्मीसेरा हिडेको ध १ च ३६० नम्बरको ट्रयाक्टर सोमबार बेलुकी कालीगण्डकी...

दुर्घटना अपडेट : इलाकाले शव निकाल्न सकेन, जिल्लाको टोली घटनास्थल जाँदै

  बागलुङ/ बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको कैयाबाट सरंगीका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको...

व्यक्तिगत तर्फ ३  नेपाली खेलाडी विजयी

पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा...

करिडोरमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

बागलुङ/बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको  ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो...

रुखबाट लडेका घाईते शिक्षकलाई हेलिकप्टरमार्फत काठमाण्डौ पु-याईयो

बागलुङ/तरकारीका लागि करेला टिप्ने क्रममा रुखबाट लडेर घाईते भएका यहाँका एक शिक्षकलाई हेलिकप्टरद्वारा उद्धार गरिएको छ । जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ८ का ५४ बर्षिय टकबहादुर काउचालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौको बिएण्डबी अस्पताल...

रिक्साले ठक्करदिँदा एकको मृत्यु, दुई घाईते

नवलपुर/ नवलपुरको कावासोतीको भित्री सडकमा अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छभने दुइ जना गम्भीर घाईते बनेका छन् । कावासोती–११ लौगाईस्थित भित्री सडकमा पैदल हिँडेका एकै परिवारका ३ जनालाई अटो रिक्साले ठक्कर दिएको हो...

-->