बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

काठेखोलामा टोल टोलमा पुगेर योजना सम्झौता

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ । उपभोक्ता समितिमार्फत् काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजनाहरु खोजीखोजी सम्झौता गर्न थालिएको हो । गाउँपालिकाका प्राविधिक सहितको समूह गाउँ...

बागलुङका सात पालिकामा माओवादीको नयाँ नेतृत्व

बागलुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशन अन्र्तरगत बागलुङका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवारबाट सुरुभएको पालिका अधिबेशनबाट जिल्लाका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । बागलुङ नगरपालिकामा इन्द्र...

धम्जामा नेकपा (एकिकृत समाजवादी)को वडा कमिटि गठन

बागलुङ/ नेकपा (एकिकृत समाजवादी) काठेखोला गाउँपालिका–३ धम्जाको भेलाले सुन्तली बिकको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको छ । शनिबार सम्पन्न भेलाले बिकलाई नेतृत्व प्रदान गरेको हो । कमिटिको बरिष्ठ उपाध्यक्षमा दिपबहादुर घर्ती, उपाध्यक्षमा...

मानव सेवा आश्रममा बारको सहयोग

बागलुङ/च्च अदालत बागलुङ, बार एसोसिएसन बागलुङ इकाइले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्र्तगत शनिबार मानव सेवा आश्रममा भोजनको व्यवस्थापन गरेको छ । बारले ६ हजार रुपैयाँ सहयोग गरेर आश्रमका आश्रितलाई भोजन खुवाएको हो । हिंंसाविरुद्धको अभियानको...

शिक्षा ऐन छिटै आउँछ : मन्त्री पौडेल

बागलुङ/नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ...

कास्की कांग्रेसका सभापतिमा बराल

बागलुङ /नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी भएकाछन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरे । शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत...

कांग्रेस बागलुङको सभापति कसले मार्ला बाजी ?

बागलुङ/ १४ औं जिल्ला अधिवेशनबाट कांग्रेस नेतृत्वमा को आउला भन्ने अहिले धेरै अड्कलबाजी भैरहेका छन् । शनिबार त्यसका लागि निर्वाचनसमेत भएको छ । यसअघि प्रचारमा लागेका जगदिशचन्द्र उपाध्याय र द्रोण कुँवरसहित जीतबहादुर शेरचन पनि सभापतिको...

एक वर्षमा माओवादी पहिलो पार्टी : शिक्षामन्त्री पौडेल

बागलुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताए । विगतका केही वर्षमा पार्टी आन्तरिक...

नवलपुरमा बसले किच्दा सहचालकको मृत्यु

नवलपुर/गएराती बसले किच्दा सोही बसका सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुर खण्डमा घटना भएको हो । मध्यविन्दु स्थित ४० किलो जंगलमा ना ६ ख ७११३ नं. को बसले किच्दा सहचालक ३०...

कास्कीको मतदानस्थलमा बिबाद

पोखरा/ नेपाली कांग्रेस कास्कीको सभापतिका लागि भएको मतदान स्थलमा कार्यकर्ताका बिचमा बिबाद भएको छ । सभापति पदमा दोस्रो पटक भैरहेको मतदानस्थलमा दुई पक्षका कार्यकर्ताका बिचमा बिबाद भएको हो । सभापतिका प्रत्यासी किशोरदत्त बराल र...

-->