बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

धर्मकाया बुद्ध मण्डलाको अध्यक्षमा पुनः रुद्रकुमारी

पोखरा\काहुँडाँडामा निर्माणाधीन धर्मकाया बुद्ध मण्डला बिकाश तथा व्यवस्थापन समितिको छैटौ वार्षिक साधारण सभा र दोस्रो अधिवेशनले पुनःरुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षहरुमा भरतराज शाक्य र राजबहादुर गुरुङ,...

‘कहीँ नभएको अव्यवस्था कांग्रेस महाधिवेशनमा’

पोखरा\पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपाली कांग्रेस गण्डकीको अधिवेशन उद्घाटन समारोह चलिरहेको थियो । प्रदेश सभापतिका आकांक्षी रहेका नेता अर्जुन जोशीलाई केन्द्रीय सदस्यको हैसियतमा मञ्चमा बोलाइयो । मन्तव्यका क्रममा उनले प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी घोषणा...

न्यायिक समितिले पाएनन् अधिकृत

बागलुङ/संघियता लागू भएपछि स्थानीय पालिकामै कानून अधिकृतसहितको न्यायिक समिति गठन हुने भनेपनि ५ वर्ष पुरा हुने बेलासम्म समितिहरु अधिकृतबिहिन भएका छन् । संविधान र कानूनले समेत तोकेका कर्मचारी नपाएपछि समितिहरुले जनताको न्यायमा साथ दिन नसकेको...

बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण

बागलुङ – कोरोनाको नयाँ भेरियन्टको त्रास बढिरहेको वेला जिल्लाको दक्षिणभेगको एक विद्यालयका २५ जना विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार गरिएको दक्षिण वलेवाको एकै बिद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

उम्मेदवारी शुल्कमा निर्वाचन अधिकृतको मनपरी, चौतर्फी विरोध

पोखरा – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क तोकेको छ । वडा सभापतिको ५०० छ भने प्रदेश सभापतिको १५ हजार तथा केन्द्रीय सभापतिको ३० हजार । तर गण्डकी प्रदेश...

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि पुनः सञ्चालन

पर्वत\१० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सुचारु भएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं....

मुस्ताङ छिर्न कडाइ : ताजा पीसीआर रिपोर्टबिना मुस्ताङ छिर्न नपाइने

पर्वत / कोरोना संक्रमणको अवस्था बिस्तारै बढ्दै जान थालेको तथा नयाँ भेरीएन्ट ओमिक्रोन विश्वभर फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको छ। मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दै गइरहेकाले जाँदा...

शान्ति मावि हिरक वर्षमा प्रबेश

बागलुङ/शान्ति मावि कुश्मीशेराले मेघा विद्यालयको अवधारणामा प्रवेश गर्ने घोषणा गरेको छ । बुधबारदेखि हिरक वर्षमा प्रवेश गरेको विद्यालयले एक समारोहको आयोजना गरी मेघा विद्यालय तयार गर्ने घोषणा गरेको हो । सुविधासम्म सामुदायिक नमुना विद्यालयको रुपमा...

बागलुङमा मतदाता नामावली संकलन विशेष अभियान

बागलुङ/आसन्न निर्वाचनलाई लक्षित गरेर बागलुङमा मंसिर तेस्रो सातादेखि मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको हो । निर्वाचन...

चालक लयमा झुम्दा, सवारीले लय छोडेपछि….

बागलुङ/बुधबार बिहान पाँच बजेको थियो । मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँखण्डमा रातो प्लेट पिकअप भ्यान आफ्नै गतिमा ओर्लियो । बिहुँहुँदै बागलुङ बजारका लागि हिँडेको पिकअपमा तीन जना यात्रुमात्रै थिए । मंगलबारनै काम विशेषले बिहुँ पुगेका बागलुङ...

-->