शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

स्वास्थ्य मन्त्रीद्वारा धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र डायलायसिस सेवाको निरीक्षण गरेका थिए । सो क्रममा...

लोकतन्त्रका मूल्यमा सरकारलाई पर जान दिइन्न : महान्यायाधिवक्ता

बागलुङ/नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले कानून र संविधानको पालना गराउने काममा सरकारलाई उचित सल्लाह दिने बताएका छन् । उनले लोकतन्त्रका मूल्य र मान्यताविपरित हुने कुनैपनि कानूनी सल्लाह सरकारलाई नदिने बताएका छन् । बिहिबार बागलुङमा आयोजित...

सिद्धान्त अधिकारीलाई वर्ष उत्कृट प्रशिक्षक अवार्ड

पोखरा/ दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्ष उत्कृष्ट...

सरकार आफै‌ ढल्छ– कांग्रेस प्रवक्ता चालिसे

पोखरा/ नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार आफ्नैै गल्तीका कारण ढल्ने बताएका छन । एकसय दिनको अवधिमा त्यतिनै गल्ती गरेर सरकार आफै‌‌ ढल्ने अवस्थामा पुगेको उनको भनाई थियो । पोखरामा बिहीबार सुरु भएको पार्टीको...

 सुस्मा तामाङलाई स्पेशल अवार्ड

पोखरा/  दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा दृष्टिबिहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा पारा खेलाडी तामाङलाई उक्त अवार्ड प्रदान गरिएको...

निभा राईलाई उदीयमान खेलाडीको अवार्ड

पोखरा/  दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा ब्याटमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भइन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा राईलाई वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड प्रदान गरिएको...

कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघको अवार्ड

पोखरा/ दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघसंस्थाको अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघलाई उक्त...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ/ विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ का रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च...

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ/  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् । बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु...

पोखरामा पाँच सय रोपनीमा तरबुजा खेती, तरबुजा मेला हुँदै 

पोखरा/ पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६,...

-->