आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोनाबाट मुस्ताङमा पहिलो पटक एक सङ्क्रमितको मृत्यु

मुस्ताङ, १७ वैशाख- कोभिड–१९ सङ्क्रमणको प्रभाव अन्य जिल्लाका तुलनामा कम देखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा समेत कोरोनाबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको...

संक्रमण बढेपनि बनेनन् क्वारेन्टाइन्

बागलुङ, १७ वैशाख– गत वर्ष २ जना संक्रमित अस्पतालमा भर्ना हुँदा बागलुङमा झण्डै ५ सय जना राख्न सकिने क्वारेन्टाइन तयार भैसकेका थिए । सदरमुकामको रामरेखा आधारभूत विद्यालय, शान्ति समितिसहित ग्रामीण तहका अधिकांस बिद्यालयलाई क्वारेन्टाइन बनाइएको...

योजनाको पैसा बचाएर मुकामको सडक सुधार्दै जैमिनी

बागलुङ, १७ वैशाख– संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । संघीय र प्रदेश सरकारको समपुरक बजेट परिचालनबाट सञ्चालन...

व्यवसायमा सर्तकता अपनाउन संघ र मञ्चको आव्हान

बागलुङ, १७ वैशाख– बागलुङ उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मंच बागलुङले कोरोना संक्रमणबाट बच्न आम नागरिक र व्यवसायीलाई आब्हान गरेका छन् । दुवै संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गरेर हरेक स्थानमा सरकारले जारी गरेका...

दुई कोरोना सङ्क्रमितको मृत्यु

पोखरा, १७ वैशाख– गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं...

बेनी नाकामा होल्डिङ सेन्टर

म्याग्दी, १७ बैशाख – कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत हेल्चेक्य्राइँ र लापरबाही नरोकिएपछि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्वार कालीपुलमा चेकजाँच कडाइ र बाहिरी जिल्लाबाट आउनेलाई लक्ष्य गरी शुक्रबारदेखि पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको...

गण्डकीमा माधव पक्षका एक्ला सांसद सापकोटा भन्छन्, ‘मबाट फ्लोर क्रस हुँदैन’

पोखरा, १७ बैशाख – कर्णाली प्रदेशमा माधव नेपालपक्षीय नेकपा एमालेको साथ पाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद सुरक्षित गरे । यता गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ‘पेन्डिङ’मा छ । कर्णालीमा जस्तै गण्डकीमा पनि...

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा भन्छन् : हाम्रो मत अविश्वास प्रस्तावमै !

पोखरा, १७ बैशाख – बैशाख १३ गते प्रदेश सभामा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्ताव सोमबार र मंगलबार छलफल गरी बुधबार मतदान गरी छिनोफानो लगाउने कार्यसूची थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस...

धरहरा नचढेर जस्ले पुर्नजीवन पाए

बागलुङ, १७ वैशाख– इलेक्ट्रीकल्स पसलको सामान किन्न काठमाण्डौ जाँदा श्रीमतीलाई धरहरा चढाउने उनको धोको थियो । २०७२ सालको वैशाख १२ गते बानपा–९ तित्याङका लेखबहादुर खड्काले श्रीमती टिकाकुमारी खड्कालाई धरहरा घुमाउन लगेका थिए । पहिला चढ्न...

रोजगारीमा छिर्दै सुस्त श्रवणशक्ति भएका विद्यार्थी

बागलुङ, १७ वैशाख – धौलागिरि बहिरा आवासीय माविमा कम्प्युटर इन्जिनियर पढेका विद्यार्थीमध्ये गत वर्ष पास भएका १० जनाले विराटनगरमा रोजगारी पाएका छन् । विराट बहिरा विद्यालयले १० जनालाई रोजगारी दिनेगरी बोलाएको बहिरा विद्यालयका शिक्षक...

-->