सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सिक्लेसमा पर्यटक आगमन घट्यो

पोखरा/ अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो गाउँको भ्रमण छन् । मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक...

पोखरामा अफलाइन पठाओ र इनड्राइभबाट यात्रु ठग्ने १० जना पक्राउ

पोखरा/ मोबाइल एप पठाओ र इनड्राइभ मार्फत अफलाइनबाट यात्रु ठगी गरेको आरोपमा पोखराबाट १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखराका विभिन्न...

मुस्ताङको मार्फामा १४ करोडको लागतमा विद्यालय बन्ने, भारतीय दूतावाससँग सम्झौता

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा स्थित जनबाल माध्यमिक विदालयमा १४ करोडभन्दा बढी लागतमा नयाँ भवन निर्माण हुने भएको छ । विद्यालयको नयाँ भौतिक पूर्वाधार निर्माणका लागि भारत सरकारले १४ करोड १६ लाख...

निसीखोलाको लक्ष्य : बेलैमा काम, देखिने परिणाम

आर्थिक वर्ष २०८२/०८३ का लागि बागलुङको निसीखोला गाउँपालिकामा १ सय ७१ वटा पूर्वाधारका योजना छन् । ती मध्ये चालु वर्षको फागुन सम्ममा १ सय १३ योजना सम्झौता भैसकेर काममा अगाडि बढेका छन् । ४८...

समाज रुपान्तरणमा आमा समूहको योगदान महत्वपूर्ण : मन्त्री थापा

स्याङजा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित...

फेवा महोत्सवमा ३ लाख पर्यटक पोखरा आउने आँकलन

पोखरा/नेपाली नयाँ वर्षको अवसरमा पोखराको फेवातालमा २१ औं संस्करणको फेवा महोत्सव चैत २९ देखी हुने भएको छ । होटल संघ पोखराको आयोजनामा हुँदै आइरहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको खहरेचोकदेखि सहिदचोक...

बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा हुन लागेको बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २० गते शुक्रबार र २१ गते शनिबार गरी दुई दिनसम्म हुन लागेको मिडिया मेलाको आवश्यक तयारी करिब...

यातायात व्यवस्था कार्यालय कास्कीबाट १८ जना पक्राउ

पोखरा/कास्की प्रहरीले यातायात व्यवस्था कार्यालय परिसरबाट १८ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालय कास्कीमा ब्लुबुक नविकरण लगायत काम गरिदिने भन्दै विचौलियाको काम गरेको भन्दै प्रहरीपे १८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले रुद्रप्रकाश ढुंगाना,...

चौथो संस्करणको जेसीज कप फुटबल हुने

बागलुङ/बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन् । चार वर्षदेखि जेसीजले...

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

पोखरा /लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको...

-->