सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

फेरी चलाइयो फेवा किनारका अवैध संरचनामा डोजर

पोखरा/पोखराको फेवातालको किनारमा बनेका अबैध संरचना भत्काउन थालिएको छ । मापदण्ड विपरीतका अस्थायी संरचनामा शनिवार बिहानै डोजर लगाइएको हो । गृह मन्त्रालयको निर्देशन अनुसार तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन सुरु भएको...

घरभाडा सरोकारको क्यालेन्डर बिमोचन र शुभकामना आदान प्रदान

पोखरा/ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । साथै २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) बिमोचनसमेत समितिले गरेको छ । उक्त अवसरमा...

काकाकुल अर्नाकोटमा लिफ्टिङ खानेपानी आयोजना बन्दै

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीका मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खानेपानीको खोजीमा बसाईसराई...

मदरल्याण्ड माविमा १२ कक्षाका विद्यार्थीको बिदाई

पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो । बिदाई कार्यक्रममा विद्यालयका प्राचार्य डा....

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

पोखरा/ सहकारी संस्थाले आर्थिक संकलन र परिचालन मात्र नगरी सरसफाईको क्षेत्रमा पनि काम गर्छन् भन्ने उदाहरण पोखरा १९ मा रहेको एउटा सहकारीले दिएको छ । सहकारी दिवसको अवसर पारेर त्यस वडामा रहेको घार्मी कृषि, वातावरण...

आलु महोत्सवको तयारी तिब्र

पोखरा/ यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त...

उच्च शिक्षामा चरम क्षेत्रीय र विषयगत असन्तुलन, गण्डकीमा विज्ञान पढ्ने विद्यार्थी कम

पोखरा/ नेपालको उच्च शिक्षा क्षेत्रमा गहिरो क्षेत्रीय र विषयगत असमानता रहेको तथ्यांक सार्वजनिक भएको छ । पोखरास्थित समाज विज्ञान केन्द्रले शुक्रबार आयोजना गरेको मासिक ‘कचहरी’ कार्यक्रममा संघीय संरचनापछि पनि शैक्षिक पहुँचमा उल्लेख्य सुधार हुन...

जानकीमा विश्व अटिजम सचेतना दिवस

पोखरा / बालबालिकामा देखिने मस्तिष्क र स्नायु कोषहरुको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम भएको यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । १९ औ अन्तराष्ट्रिय अटिजम सचेतना दिवसको अवसरमा पोखरा महानगरपालिका...

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी/ बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर...

पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्य

पोखरा/ पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘स्वदेशी लगानी, विदेशी कमाई, समृद्ध...

-->