पोखरा/गण्डकी प्रदेश सरकारले प्रदेशभर जनस्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता सुधार्ने उद्देश्यले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याउँदै छ । गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको...
पोखरा/कानुनी तथा संस्थागत संरचना पर्याप्त हुँदाहुँदै पनि गण्डकी प्रदेशमा बालबालिकाको अवस्था चिन्ताजनक देखिएको छ । तथ्यांकहरूले बालश्रम, जन्मदर्ता, बालविवाहदेखि यौन हिंसा र आत्महत्यासम्मका समस्याहरू गम्भीर रूपमा विद्यमान रहेको देखाउँछन्, तर तिनको समाधानका लागि जिम्मेवार...
पोखरा/ नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको...
पोखरा/पोखराको प्रमुख पर्यटकीय गन्तव्य एवं सर्वत्र चासोको विषय फेवातालको दीर्घकालीन संरक्षण र सर्वाेच्च अदालतको परमादेश कार्यान्वयनका लागि हालसम्म भएका प्रगति प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालसम्मको प्रतिवेदन पठाइएकाे...