सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

नेपाली खाना बनाउने तालिम शुरु

बागलुङ/युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा नेपाली खाना बनाउने तालिम शुरु भएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा युवाहरुलाई लक्षित गरेर यो तालिम शुरु गरिएको हो । तालिम १५ दिनसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै...

हिल प्वाइन्टमा परिवार नियोजनको सचेतना

पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा...

पोखरामा अवैध ‘ट्रान्स पार्टी’

पोखरा / पोखराको फेवातालमाथि रहेको सेदीको जंगल नजिकैको एक पुरानो घरमा विदेशीसँग मिलेर ट्रान्सपार्टी आयोजना गरेको पाइएको छ । अवैध मानिने ट्रान्सपार्टी गरेको आरोमा ३८ जना पक्राउ परेकोमा अरुलाई छाडेर १२ जना बिरुद्ध मुद्धा...

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १ मा वडास्तरीय मानव बेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मंगलबार वडाध्यक्ष सहारा प्रधानको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । मानव बेचबिखत तथा ओसारपसार नियन्त्रणका लागि पोखरा...

याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम सुरु

पोखरा/ गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा...

पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

पोखरा/ पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका...

२ विधाका पुरस्कार अर्पण

पोखरा/नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरा पत्रकारिता पुरस्कारबाट व्यक्तिगततर्फ पत्रकार राजबहादुर गुरुङ र संस्थागततर्फ सहारा क्लबलाई सम्मानित गरेको छ । यस्तै जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरीलाई पुरस्कृत भएका छन् । पत्रकार...

ओली पक्राउको विरोधमा जर्मनी कविता वाचन

पोखरा/नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विषय गण्डकी प्रदेशसभामा पनि प्रवेश गरेको छ । सोमबार प्रदेशसभाको बैठकमा एमालेका मुख्य सचेतक गोविन्दबहादुर नेपालीले ढ्यापढ्यापे समयमा बोल्दै ओलीलाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन...

आजको मौसमः चट्याङ, हुरी र असिनासहित वर्षा हुने सम्भावना

पोखरा / हाल (मंगलबार बिहान) कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले आज बिहान ८...

सरकारले बदलाको भावना लिए स्वतन्त्र समाज मर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रतिशोध र बदलाको भावना राखेर हिड्न नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेसंगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश...

-->