पोखरा/ नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा कास्कीको जिल्ला सभाको शनिबार भएको छ । सभामा रेडक्रस कास्कीका पूर्वसभापति डोलराज पाण्डेलाई १० हजार नगदसहित वर्ष स्वयं सेवा सम्मान प्रदान गरिएको छ...
मुस्ताङ / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत तथा चरिचरन उपभोगसम्बन्धी विवाद समाधान भएको छ । छुसाङ र तेताङ गाउँबीच स्हुक्चेङिन वन क्षेत्रको सीमा, चरिचरन र वन पैदावरलगायतको प्राकृतिक स्रोतसाधन...
पोखरा / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेकपा एमालेले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । कास्की, म्याग्दी, लमजुङ, बागलुङ लगायत जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र...
म्याग्दी/ पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्याफ्टिङ सुरु गरेका छन् । पर्यटनको राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्याफ्टिङ सुरु...
नवलपुर/ चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण...