सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

म्याग्दीको मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण

म्याग्दी / म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । मुख्य, शाखा...

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकामा निर्माणाधीन औलेते–धम्पु) प्रिस्टेज पुल निर्माणमा ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने उक्त मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण...

सरकारले प्रतिशोध साँधेर द्वन्द्व निम्त्याउन खोज्यो : नेपाली

पोखरा / गण्डकी प्रदेश सभामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक गोविन्दबहादुर नेपालीले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप...

पत्रकार महासंघको स्थापना दिवशमा मिडिया मेलाबारे चर्चा

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते हुने मिडिया मेलाको अन्तिम तयारी गरिएको छ । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवशलाई सोमबार बागलुङमा मिडिया मेलाको चर्चासहित मनाइएको हो...

नक्कली नोट कारोवारको आशंकामा एकजना पक्राउ

बागलुङ/बजारमा नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेपछि प्रहरीले निगरानी बढाउ“दा कारोवारमा संलग्न भएको शंकास्पद व्यक्ति पक्राउ गरेको छ । एउटै नम्बरको एक हजारका नोटहरु प्रयोग गर्दै आएको आशंकामा बागलुङको काठेखोला गाउ“पालिका २ घर भइ, सदरमुकाममा बस्दै...

पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न वितरण

म्याग्दी/नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आवद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण...

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश र नवराजको उम्मेदवारी

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष पदका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । महासंघको चौथो महाधिवेशनको क्रममा यही चैत २० गते हुने निर्वाचनका लागि आइतबार वर्तमान कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य...

पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पाेखरा/ पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग...

पोखरामा बालिकालाई अवाञ्छित काम गर्न लगाएको आरोपमा ८ जना स्पा सेन्टर सञ्चालक पक्राउ

पोखरा/ जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सेन्टर सञ्चालकलाई आइतबार पक्राउ गरेको छ। पक्राउ गरिएकाहरूमा पोखरा महानगरपालिका-६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका...

पोखराका मेयरलाई प्रधानमन्त्रीको टेलिफोनः फेवाताल संरक्षणबारे राखे चासो

पोखरा / प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री भएको तेस्रो दिनमै पोखरामा मेयर धनराज आचार्यलाई टेलिफोन गरी फेवाताल संरक्षणका लागि भएको पहलबारे जानकारी लिएका छन् । कुनै समय काठमाडौं महानगरका मेयर रहेका बालेनले आइतबार साँझ...

-->