सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पुलाचौरका आमाहरुलाई भाषण कला तालिम

म्याग्दी/बेनी नगरपालिका–५ पुलाचौरका विभिन्न टोलहरुका आमाहरुले भाषण कला बढाउनका लागि तालिम लिएका छन् । गरिबसँग विश्वेश्वर कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित तालिममा पुलाचौरका आमाहरु सहभागि भएका हुन् । वडा कार्यालय पुलाचौरको आयोजना र नेपाल पत्रकार महासंघ...

चैतेदशैंमा कालीका मन्दिरमा ३७ लाख भेटी संकलन

बागलुङ/चैतेदशैं अवधिभर बागलुङ कालीका भगवती मन्दिरमा ३७ लाख ९५ हजार भेटी संकलन भएको छ । कालीका भगगती मन्दिर व्यवस्थापन समितिले हरेक दिनको आय सार्वजनिक गर्दै आएको छ । चैतेदशैंभर उक्त रकम संकलन भएको गुठीले सार्वजनिक...

दादुरा सङ्क्रमितको संख्या २ सय नाघ्यो

फाइल तस्बिर बागलुङ (खर्बाङ)/ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको संख्या दुई सय ५ पुगेको छ । गत फागुनको पहिलो हप्ताबाट त्यहाँ दादुरा फैलिएको थियो । विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङ, वडा नं. ८ सेराबाङ...

म्याग्दीमा आर्थिक गणनाको तयारी

म्याग्दी/जिल्लामा आउँदो वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ । जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरेर मंगलबार बेनीबजारमा आयोजना गरिएको जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा आउँदो २ गतेदेखि आर्थिक गणना गरिने जानकारी गराईएको...

‘राइड टु क्याराभान डोल्पा’

पोखरा/आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ । हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६...

आर्थिक प्रगति सोचजस्तो भएन : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अघिल्लो वर्षको तुलनामा यसवर्ष ६ प्रतिशत आर्थिक प्रगति कम भएको स्वीकारेका छन् । ‘धेरै नै कम त होइन तर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत आर्थिक प्रगति कम छ,’ मंगलबार उनले प्रदेशसभामा...

उद्योग वाणिज्य महासंघ गण्डकीमा नरेश

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष नरेश कँडेल निर्विरोध बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी स्याङ्जा उद्योग वािणज्य संघका पूर्वअध्यक्ष तथा महासंघ गण्डकीका हालका कोषाध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि नरेश सर्वसम्मत अध्यक्ष बनेका...

गण्डकी उद्योग वाणिज्य महासंघ अध्यक्षमा कँडेल निर्विरोध

पोखरा / निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् । दुई जना प्रतिस्पर्धी भएपछि चैत २० गतेका लागि निर्वाचत तोकिए पनि अध्यक्षका...

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो...

मिडिया मेला सफल पार्न भित्तेपत्रिका लेखन तालिम

बागलुङ/नेपाल पत्रकार महासंघले आयोजना गरेको मिडिया मेला सफल बनाउन बिद्यालय तहका बिद्यार्थीलाई भित्तेपत्रिका तालिम दिइएको छ । मंगलबार महासंघले सदरमुकामका विद्यालयका विद्यार्थीलाई तालिम दिइ मेलामा उनीहरुकै उत्पादनको प्रतिस्पर्धा गराउने भएको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले...

-->