सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

धौलागिरी गाउँपालिकामा खाद्यान्नको मूल्य सूची तोकियो

म्याग्दी, १३ चैत – धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूची निर्धारण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधिकारीको ताकममा सम्पन्न बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण...

आफ्ना देशका नागरिक स्वदेश फर्काउँदै दूतावासहरु

पोखरा, १३ चैत– अन्नपूर्ण पदयात्रा मार्गमा रहेका पर्यटकहरुलाई स्वदेश फर्काउने पहल थालिएको छ । सम्बन्धित देशका दूतावासहरुले नै आफ्ना नागरिकबारे चासो राखेपछि स्थानीय प्रशासन र टे«किङ एजेन्सिज अफ नेपाल (टान) सँगको समन्वयमा उनीहरुलाई स्वदेश...

काँठेखोला गाउँपालिकाले सुरु गर्यो निःशुल्क एम्वुलेन्स सेवा

बागलुङ, १३ चैत – कोरोना भाइरस संक्रमणको त्रासमा मुलुक नै लक डाउन भएको समयमा बिरामीलाई सेवा दिन काँठेखोला गाउपालिकाले विहिवारदेखी एम्बुलेन्स सेवा सुरु गरेको छ । वर्तमान असहज परिस्थितिमा विरामीलाई सहज रुपमा स्वास्थ्य केन्द्र...

संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु

पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका...

कोराना कहर : सहकारीले उत्पादन गर्ने दुध ढुवानी रोकियो

बागलुङ, १३ चैत – कोरोना भाईरस (कोभिड–१९)को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दुध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै...

उमासाई भवनका घरधनिले दिए सटर भाडा सहुलियत

पोखरा, १३ चैत – विश्वव्यापी रुपमा देखिएको कारोना भाइरस (कोभिड १९) संक्रमणको कारण देखिएको संकटले घरभाडामा रहेका व्यवसायीमा मर्र्का परेको भन्दै पोखरा १० का एक घरधनीले भाडा सहुलियत गर्ने बताएका छन् । हस्पिटल चोकमा रहेको...

कोरोना संक्रमण : के गर्दैछन् बागलुङका स्थानीय सरकार ?

बागलुङ, १२ चैत – कोरोना भाईरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह ब्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पुर्वाधार निर्माण थालेका छन्भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन...

कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु

पोखरा, १२ चैत– भारतको हैदराबादबाट केही समयअघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका...

कोरोना रोकथामका लागि गण्डकी प्रदेशमा १५ करोडको कोष

पोखरा, १२ चैत – गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि १५ करोडको कोष स्थापना गरेको छ । बुधवार वसेको मन्त्रीपरिषद वैठकले १५ करोडको कोष स्थापनाका लागि उक्त रकम बिनियोजन गर्दै...

मुक्तिनाथ हस्पिटललाई सोध्यो नगरपालिकाले स्पष्टिकरण

बागलुङ, १२ चैत – कोरोनाको जोखिम र संकट बढ्दै गइरहेका बेला अचानक बन्द गरिएको अस्पताललाई बागलुङ नगरपालिकाले स्पष्टिकरण सोधेको छ । २४ सै घण्टा स्वास्थ्य सेवा दिने भन्दै सञ्चालनमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च...

-->