सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकीमा कोरोना उपचार कहाँ ?

पोखरा, १४ चैत – गण्डकी प्रदेश मन्त्रिपरिषदले पोखरा–२०,लेखनाथ,मोहोरियाको सामुदायिक लायन्स अस्पताललाई कोरोना संक्रमितको डेडिकेटेड अस्पतालको रुपमा व्यवस्थापन गर्ने निर्णय पनि ग¥यो । अझै एक कदम अगाडि बढ्दै लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग...

बागलुङका ४५ जना ‘होम क्वारेण्टाईनमा’

बागलुङ, १३ चैत – जिल्लाको बिभिन्न स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ‘होम क्वारेण्टाईन’मा पठाईएको छ । कोरोना भाईरस (कोभिड–१९) प्रभावित देशहरुबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने...

उपभोग्य बस्तुको खरिद गर्न सर्वसाधारणलाई आव्हान

बागलुङ, १३ चैत – लकडाउनको तेस्रो दिन बागलुङ बजारमा बस्ने सर्वसाधारणले उपभोग्य बस्तुको खोजी गर्न थालेका छन् । सञ्चित उपभोग्य बस्तु सकिएपछि खोजीका लागि सर्वसाधारण सडकमा निस्किन थालेका हुन् । लकडाउनले दैनिकी चलाउन समेत...

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवा पर्वतको आईसोलेसन वार्डमा भर्ना

कुश्मा, १३ चैत – कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवालाइ पर्वत अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवतीसंगै आएका युवालाई बिहीबार साँझ...

ढोरपाटन होम क्वारेन्टाइनमा बसेका युवाको बकपत्र

बागलुङ, १३ चैत – कुनैबेला निको नहुने रोगका नाममा कुष्ठ रोग थियो । त्यसपछि क्षय रोग । जब, यी रोगले मान्छेलाई छोएपछि रोगी व्यक्ति त ‘अछुत’ हुने नै भयो । उसका परिवार, आफन्तसमेत समाजमा...

बागलुङका युवाको नेगेटिभ रिपोर्ट

बागलुङ, १३ चैत – मुलुकमा लकडाउन घोषणा भएकै दिन उनलाई ज्वरो आयो । भारतको पटनाबाट आएका बागलुङका एक युवालाई कोरोना भाइरस लाग्दा देखिने लक्षण देखिएपछि आँफै अस्पतालको सम्पर्कमा आए । हुनत उनी दुई दिन...

पोखराका वडामा पनि समन्वय समिति गठन

पोखरा, १३ चैत – पोखरा महानगरपालिकाले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बसेको...

पोखरा महानगरमा डिसइन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्कन सुरु

पोखरा, १३ चैत – पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा डिसइन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो...

लकडाउनको तेस्रो दिन : सडकमा निस्किन छाडे सर्वसाधारण ( भिडियो तथा तस्बिरहरु)

बागलुङ, १३ चैत  -सरकारले बन्दाबस्था (लकडाउन) घोषणा गरेको तेस्रो दिन, गण्डकी प्रदेशका बिभिन्न जिल्लाका मुकामहरु सुनशाननै छन् । दोस्रो दिनको तुलनामा तेस्रो दिन सर्वसाधारण सडकमा निस्किन कमि हुँदै आएको सुरक्षा प्रमुख हरुले जनाएका छन्...

विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कार

म्याग्दी, १३ चैत – विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिन म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको छ । मंगलाले विदेशबाट आएका नागरिकलाई होम क्वारेनटाइनमा बस्न आग्रह गर्नुका...

-->